कसाः मिसा पुचःपाखें निगू तालिम न्ह्याकल

कसाः मिसा पुचःया ग्वसलय् झोल साब्वं दय्केगु व चीचीधंगु लाकांया कि रिङ्ग दय्केगु तालिम नेसं ११४३ बछलागा सप्तमि २०८० साल वैशाख २९ गते शुक्रवाः याःगु दु । थुगु ज्याझ्वलय् निइन्याम्ह मिसापिन्सं न्ह्यइपुक ब्वति कयादीगु खः । थौं कन्हय्या ईयात ध्यानय्…

तवः (ताम्राकार ) समाजया खुक्वःगु दँ मुँज्या

तवः (ताम्राकार) समाजया नीक्वःगु पलिस्था दँ व खुक्वःगु दँ मुँज्या जगत सुन्दर ब्वनेकुथिइ तवःत मुना नेसं ११४३ तछलाथ्व पारु २०८० साल जेठ ६ गते शनिवाः याःगु दु । तवः समाजया नायो सूर्यरत्न ताम्राकारया सभा नायोसुइ न्ह्याःगु थुगु ज्याझ्वलय् समाजया न्वकु…

काठमाडौंमा हावाहुरी र असिनासहित वर्षा

काठमाडौंमा भिषण हावाहुरी सँगै वर्षा भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हावाहुरीसँगै असिना परेको हो । हावाहुरी र वर्षासँगै उपत्यकाका विभिन्न स्थानमा विद्युत् प्रशारणसमेत अवरुद्ध भएको छ । यसअघि मौसम पूर्वानुमान महाशाखा मौसमविद् सन्जीव अधिकारीले क्षणिक वर्षा हुने बताएका थिए । काठमाडौंसहित आसपास,…

टोपबहादुर रायमाझी पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन्। रायमाझीलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । तर त्यसपछि…

बुस्केट्सले बार्सिलोना छाड्ने

क्याटलान क्लब बार्सिलोनाका कप्तान सर्जियो बुस्केट्सले सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका छन् । बार्सिलोनामा बुस्केट्सको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । सम्झौता सकिएसँगै उनले क्लब पनि छाड्ने क्लबका पदाधिकारीलाई जानकारी गराएका हुन् । ३४ वर्षीय बुस्केट्सले केही दिन अघि…

च्याम्पियन्स लिगमा रियल र सिटीको बराबरी

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । मंगलबार राति सेमिफाइनलको पहिलो लेगमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका हुन् । दुवै टिमले पहिलो लेगमा बराबरी खेल्दै फाइनल प्रवेशको सम्भावनालाई खुल्लै राखेका छन् । रियलको घरेलु…

गौतम बुद्धको दर्शनका बारेमा फोटो प्रदर्शनी

नेवाः देय् दबु ख्वप नगर कमिटीको आयोजनामा भक्तपुरमा गौतम बुद्धको दर्शनका बारेमा जानकारी गराउने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरेको छ। मुनि विहार,भक्तपुरको समन्वयमा २५६७ औं बुद्ध जयन्तीको अवसरमा भगवान बुद्धको जीवनीमा आधारित फोटो प्रदर्शनी भक्तपुरको दरबार स्वायरमा सम्पन्न भएको हो…

कर्जाको ब्याजदर मासिक परिवर्तन गर्न पाइने, निक्षेपमा घटेअनुसार ब्याजदर सस्तो हुने

कर्जाको ब्याजदर मासिक रूपमा परिवर्तन हुने भएको । बैंकहरूले निक्षेपमा ब्याजदर घटाए पनि सो अनुसारले कर्जाको ब्याजदर घटाएका थिएनन् । राष्ट्र बैंकले कर्जाको न्यूनतम दर त्रैमासिक रूपमा मात्र परिवर्तन गर्न पाउने व्यवस्थाको कारण निक्षेपमा घटेअनुसार कर्जामा ब्याजदर घटेको थिएन ।…

मनाङ र पुलिस, खुमलटार र फ्रेन्ड्स भिड्दै

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो लेगको तेस्रो चरणका खेल सोमबार हुदैछ । रेलिगेशन ब्याटरमा रहेका तीन टिमले सोमबार प्रतिस्पर्धा गर्दैछन् । रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्सले खुमलटारसँग च्यासल मैदानमा दिउँसो ३ बजे खेल्दैछ । फ्रेन्ड्स १६ अंक सहित तालिकाको…