हलिं नेवाः दबूया जर्मन च्याप्टरया नायः लिसें दुजपाखें उराय म्यूजियमया अवलोकन

नेपाल झायाच्वनादिपिं हलिं नेवाः दबूया जर्मन च्याप्टरया नायःलिसें दुजलं उराय म्यूजियमया अवलोकन भ्रमण याःगु दु। मंगलबार जर्मन च्याप्टरया नायः कुमार नापितलिसें दुजः ओम बनेपालिं उराय् समाजं न्ह्याका वयाच्वंगु उराय् म्यूजिमयया अवलोकन भ्रमण यानादीगु खः । वय्‌कपिन्त म्यूजियमया समिति दुजःपिं डा.…

यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । अपराजित रुपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो । च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी…

एसिया कप प्रवेशका लागि युएईसँग खेल्दै नेपाल

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा आज सोमबार नेपाल र युएई खेल्दै छन् ।  नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ । उता, नेपालसँग जित हात पारेर युएई चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ…

मनाङको लगातार छैटौं हार, चर्च ब्वाइज विजयी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले लगातार छैटौं हार व्यहोरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार चर्च ब्वाइज युनाईटेडसँग ३-० ले पराजित हुँदै मनाङले छैटौं हार व्यहोरेको हो । चर्च ब्वाइजलाई जित…

छत्रपाटी निःशुल्क चिकित्सालयको सञ्चालक समिति निर्विरोध निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठ

काठमाडौंको क्षत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयको सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । निर्वाचित हुनेहरुमा डा. मनोज मान श्रेष्ठ अध्यक्ष, कुमारदेव…

जहाजमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गर्न प्रयास गरिँदै

काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास गरिँदैछ। त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी लालमणि आचार्यले जहाजमा समस्या आएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको जानकारी दिए। जहाज ९ बजेर २३ मिनेटमा काठमाडौंदेखि…