नेपाल भाषाको “मंसिर महिना वल ” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक कान्छा बाबू तन्दुकार र गायिका एलिना शाक्यको स्वर रहेको यस गीतमा शब्द र संगीत भने रबिन्द्र शाक्य रहेको छ। हिजो एक कार्यक्रम बीच म्युजिक भिडियो सार्वजनिक भएको…
काठमाडौं – काठमाडौं महानगरपालिका र ज्यापु महागुथि नेपाः को सहकार्यमा विभिन्न जातजाती तथा भाषिक समुदायको आर्केस्ट्रा शो शनिबार सम्पन्न भएको छ । स्थानीय विभिन्न लोकबाजाहरुको प्रदर्शन गर्ने उद्देश्यले ज्यापु महागुथि नेपाःले ‘नेपाल आर्केस्ट्रा ११४३’ कार्यक्रमको आयोजना गरेको थियो।
काठमाडौं महानगरपालिका र ज्यापु महागुथि नेपाः को सहकार्यमा विभिन्न जातजाती तथा भाषिक समुदायको आर्केस्ट्रा शो शनिबार सम्पन्न भएको छ । स्थानीय विभिन्न लोकबाजाहरुको प्रदर्शन गर्ने उद्देश्यले ज्यापु महागुथि नेपाःले ‘नेपाल आर्केस्ट्रा ११४३’ कार्यक्रमको आयोजना गरेको थियो। नेपालको सांगितिक क्षेत्रमा यो…
केबिएस लुभुको कन्सेप्ट तथा व्यवस्थापनमा नेपाल भाषाको “मैचिया ग्वाली न्यात” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक कृष्ण महर्जनले लेख्नु भएको यस गितमा उहाँलाई गायिका सरस्वती मानन्धरले गायनमा साथ दिनु भएको छ । तामाङ्ग सेलो भाकामा बनेके यस गीतको संगीत…
भारतको दक्षिण पूर्वी राज्य उडिसामा शुक्रबार साँझ तीन वटा रेल एकापसमा ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या २८८ पुगेको छ । उडिसा राज्यको बालासोर जिल्लामा भएको दुर्घटनामा ९ सय जना घाइते भएका छन् । भारतको केन्द्र सरकार र उडिसा राज्य…
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार चार खेलहरु हुँदैछन् । दोस्रो लेगको ११ औं चरण अन्तर्गत आइतबार चार खेलहरु हुनेछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल र एक खेल एन्फा…
नेपालको जेठो ऐतिहासिक सामाजिक संस्था परोपकार संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार परोपकार सभाहलमा साधारण सभा सम्पन्न भएको हो। परोपकार संस्थाका अध्यक्ष हितकरवीर सिंहले सभापतिको स्थानबाट दीप प्रज्वलन गरेर एवमं परोपकार संस्थाका जन्मदाता दयावीरसिंहको तस्बिरमा पुष्पगुच्छा चढाएर श्रद्दा…
गणतन्त्र दिवस २०८० को अवसरमा मंगलबार साँझ गणतन्त्र दिवस सांस्कृतिक साँझ आयोजना गरिएको छ। गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा साँझ ६:30 देखि ७ः30 सम्म राष्ट्रिय नाचघर जमलमा उक्त सांस्कृतिक साँझ भएको थियो । प्रधानमन्त्री एवं गणतन्त्र मूल आयोजक समितिका…
गायक युवेन्द्र शाक्यको गीत ‘गाउँघरको मायालाई’ सार्वजनिक भएको छ । युवेन्द्र शाक्यको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत कैलाश थापा मगरको रहेको छ । बिनय लामाले संगीत संयोजन गरेको सो गीत म्यूजिक मिडिया रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो ।…