काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु…
नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले शुक्रबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् । सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ४२ खेलमा १०० विकेट…
प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र…
नेपाली चलचित्र जगतका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठ उपचारको क्रममा निधन भएको छ । करिब एकडेढ महिना अगाडि स्वास्थ्यमा समस्या देखिएपछि तत्काल क्षेत्रपाटी निःशुल्क चिकित्सालय उपचारको लागि भर्ना भएका राजकृष्णलाई थप परिक्षण र उपचारको लागि वीर अस्पताल सारिएको कुरा उनको…
बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेस्सी क्लबमा फर्कन चाहेको बताएका छन् । स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व खेलाडीलाई पुनः अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । जसअनुसार सन् २०२१ देखि पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दै…
वायु प्रदूषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा आएको छ । संसारभरिका सहरको वायु प्रदूषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आज सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको हो । काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ…
आसन्न शहीद स्मारक ए डिभिजन लिगको आयोजनालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) र शीर्ष डिभिजनका क्लब निर्णायक छलफलमा जुट्दैछन् । लिगको तयारी खर्च एन्फाले समयमै उपलब्ध गराउन नसकेपछि अनिश्चित बनेको घरेलु लिगका लागि एन्फा र क्लब निर्णायक छलफलमा जुट्न…