बुद्ध शिक्षाया आधारभूत तालिम

मैत्रेय युवा संघया ग्वसालय् बुद्ध शिक्षाया आधारभूत तालिम शुरु जूगु दु । थेरवाद बुद्धिस्ट एकेदेमिया प्रिन्सिपललिसें विश्वशान्ति विहारया श्रद्धेय भिक्षु निग्रोध महास्थविरं शनिवाः जूगु छगू ज्याझ्वःया दथुइ दीप प्रज्वलन यासे तालिमया उलेज्या याना बिज्याःगु खः । पंचशील ग्रहण यासें न्ह्याःगु ज्याझ्वलय् तालिमया…

चर्च ब्वाइज र एपीएफको बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा चर्च ब्वाइज र एपीएफले गोल रहित बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई…

‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदैछन्  । लिगको सातौं चरण अन्तर्गत आइतबार दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे संकटा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा…

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न जिल्ला प्रशासनलाई गृहको परिपत्र

निजी सवारीसाधनले अबक दिनमा भाडा लिएर यात्रु बोक्न नपाउने भएको छ । बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको छ । विभागको यस निर्णयसँगै निजी सवारी प्रयोग गरि…

फ्रेण्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा

फरवार्ड कोफी कोउडुको दुई गोलमा मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । च्यासल मैदानमा मनाङले २-० को जित दर्ता गरेको हो । खेलको सुरुवातमा फ्रेन्ड्सले पाएको अवसर सदुपयोग गर्न सकेन । त्यसपछि मनाङले…

कीर्तिपुरको शान ‘कीर्तिपुर सिनेप्लेक्स’(भिडियो सहित)

कीर्तिपुरमा ‘कीर्तिपुर सिनेप्लेक्स’ हल संचालनमा आएको छ। वितरक तथा प्रदर्शक नरेन्द्र महर्जन र बिजय लाल डंगोलको टिमले कीर्तिपुर वडा नम्बर ८ पागा, सुन्दरबजारमा ‘कीर्तिपुर सिनेप्लेक्स’ संचालनमा ल्याएको हो । संचालनमा आएको छोटो समयमा यो कीर्तिपुरको शान बन्न सफल भएको छ।…

रसुवाबाट चीनमा १५ करोडको सामग्री निर्यात

बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् । चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म…

चितवनमा रवि लामिछानेको उम्मेदवारीविरुद्ध ४ उजुरी

चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार वटा उजुरी दर्ता भएका छन् । मंगलबार चारवटा उजुरीमध्ये तीन वटा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले उजुरी दर्ता गराएका हुन् ।…