एनिमेशन चलचित्र लाखय्को दोश्रो गित जय जय लाखय् सार्वजनिक

काठमाडौं – यन्त्रकलाको दोश्रो एनिमेशन चलचित्र लाखय्को दोश्रो गित जय जय लाखय्को एक कार्यक्रमविच प्रिमियर गरिएको छ। बेलायतमा बस्नु हुने संयुक्त श्रेष्ठको लेखन, निर्देशन र एनिमेशन रहेको उक्त गितको शनिबार प्रिमियर गरिएको हो। काठमाडौं चावहिलको एफब्यूब सिनेमामा आयोजित कार्यक्रममा जय…

नेपाल टेलिकमको झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायो

काठमाण्डौ – नेपाल टेलिकमको ५० रुपैयाँ दरका झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ । ‘नमस्ते ब्राण्डको रिचार्ज कार्ड’ ढुवानीका क्रममा हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहल काठमाण्डौले जनाएको छ । निर्देशनालयले आज सार्वजनिक सूचना निकालेर सिरियल नम्बर…

आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस

काठमाण्डौ – अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा जोड दिएर यस वर्षको दिवस मनाउन लागिएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । दिवसका अवसरमा जनजाति आयोगले बानेश्वरमा र आदिवासी जनजाति महासङ्घले नेपाल…

काठमाडौं उपत्यकामा भारी वर्षा, बागमती नदीले खतराको तह पार गर्‍यो

काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुँदा खोला-नालाको जल सतह बढेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बर्दियामा बबई नदीले खतराको तह पार गरेको छ। यसैगरी बाग्मती नदीको बाढीले खतराको तह पार गरेको छ । बाढीले क्षति…

जुजुभाई तुलाधरको ‘मतिनाया संसार’ सार्वजनिक

अग्रज गायक जुजुभाई तुलाधरको नेपालभाषाको गीत ‘मतिनाया संसार’ सार्वजनिक भएको छ। काठमाडौंको सिटीसी महलमा भएको कार्यक्रममा उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा शब्द गायक तुलाधरको नै रहेको छ भने संगीत तथा संगीत संयोजन बिरेन कुमार शाक्यले गरेका छन् ।यस गीतको…

पाटन दरबार स्क्वायरका दुई वटा मन्दिरमा बस्न निषेध

ललितपुर  – ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायर क्षेत्रका मन्दिरमा बस्न निषेध गरेको छ। हिजो शनिबारदेखि पाटनका दुई वटा मन्दिरमा बस्न निषेध गरिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनु भयो।  उहाँका अनुसार मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासोपछि महानगर प्रमुख…

सामाखुसीबाट खोलाले बगाएर बेपत्ता बालकको शव दक्षिणकालीमा फेला

काठमाण्डाै – सामाखुसीमा नालामा खसेर बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्काको बाग्मती नदी किनारमा मृत फेला परेका छन् । मगरलाई साउन ७ गते काठमाण्डाैकाे सामाखुसीमा आएको बाढीले बगाएको थियो । काठमाण्डाै प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलका…