शंखरापुर नगरपालिकां हल १ अर्ब १७ करोड ५८ लखया बजेट

येँया शंखरापुर नगरपालिकां वइगु आर्थिक दँ २०८०/०८१ या निंतिं १ अर्ब १७ करोड ५८ लख २२ द्वःया बजेट हःगु दु । वंगु बसुबार इन्द्रायणिइ जूगु नगरपालिकाया गुक्वःगु नगरसभां उगु बजेट सर्वसहमतिं पारित याःगु खः । चालु खर्चपाखे ४८ करोड, ५१…

ललितपुर महानगरले ल्यायो ६ अर्ब ५० करोडको बजेट

ललितपुर  (ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार मानभवनमा आयोजित नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको हो।  महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार, चालुतर्फ २ अर्ब ४९…

नयाँ व्यवस्थाअनुसार नागरिकता वितरण सुरु

काठमाडौँ – जिल्ला प्रशासन कार्यालयहरूले जन्मसिद्ध नागरिकका सन्तानलाई आजबाट नागरिकता वितरण सुरु गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयहरूले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आजदेखि टोकन प्रणालीबाट वंशजको आधारमा  नागरिकता वितरण गर्न लागिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा…

स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

काठमाडौँ –आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आज ७४३ स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ ।  स्थानीय…

वडा २७ द्वारा विभिन्न व्यक्तिलाई सम्मान गर्दै बाजातथा खेलकुद सामग्री वितरण

काठमाडौं महानगरपालिका २७ वडा कार्यालयले आआफ्नो क्षेत्रमा योगदान पुर्‍याउँदै वडाको गौरव बढाएको भन्दै २७ वडा भित्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। वडा २७ ले शनिबार जमलको चेम्बर भवनको हलमा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको हो।‍ वडाध्यक्ष योगेश कुमार खड्गीको…

लभ फर ल्याडंवेज एण्ड कल्चर’ प्रदर्शनी  सुरू

काठमाडौँ – बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बंगलादेशी दूतावासको आयोजनामा चित्रकला प्रदर्शनी  सुरू भएको छ । ‘लभ फर ल्याडंवेज एण्ड कल्चर’ (भूमि र संस्कृतिको माया) भाव झल्काउने चित्रकला प्रदर्शनीको शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नु भएको हो । प्रदर्शनीमा…

ड्रागन बोट रेसमा नेपाल दोस्रो

काठमाडौँ – पोखरामा भएको ड्रागन बोट रेसमा नेपालले दोस्रो स्थान लिन सफल भएको छ।  शनिबार अन्तिम दिन आयोजित अन्तिम प्रतियोगिता अन्तर्गत पाँच मिटर रेसमा चीनको युनानले प्रथम स्थान हात पारेको हो भने नेपालले दोस्रो स्थान लिन सफल भएको हो।  नेपालको २ टिम…

वीर अस्पतालका ७०० जनरल बेड निःशुल्क

काठमाण्डाै- शुक्रबारदेखि वीर अस्पतालमा ७ सय जनरल बेड बिरामीलाई निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको कार्यकारी पदाधिकारीको निर्णयले सबै जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । यसभन्दा अगाडि वीरमा जनलर बेडमा बस्दा प्रतिबेड दुई सय…