काठमाण्डौ – आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुन तोलाको ३ लाख १…
काठमाडौं। स्पेनले सोमबार पेरुलाई ३–१ ले पराजित गर्दै विश्वकपअघिको आफ्नो अन्तिम तयारी खेल सफलतापूर्वक सम्पन्न गरेको छ। मेक्सिकोको पुएब्लामा भएको खेलमा हजारौं समर्थकले प्रतियोगिताको मुख्य दाबेदारमध्ये एक मानिएको स्पेनको प्रदर्शन नजिकबाट हेर्ने अवसर पाए। खेल सुरु भएको मात्र दुई मिनेटमै…
काठमाडौँ- पदभार ग्रहण गरेको २६ दिनपछि राजीनामा दिएका तत्कालीन गृहमन्त्री सुधन गुरुङ मंगलबार फेरि गृहमन्त्री बन्ने भएका छन्। वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा गरेका गुरुङले मंगलबार ४७ दिनपछि फेरि जिम्मेवारी सम्हाल्ने भएका हुन्। उनको शपथग्रहण मंगलबार केहीबेरमा हुने तयारी…
काठमाडौँ – विपक्षी दलको अवरोध कायमै भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको गरेको सीमासम्बन्धी…
काठमाडौं। पोर्चुगलले विश्वकप खेल्दै गर्दा सबैभन्दा ठूलो चर्चा कप्तान क्रिस्टियानो रोनाल्डो वरिपरि केन्द्रित छ। ४१ वर्षीय सुपरस्टारको यो सम्भवतः अन्तिम विश्वकप हो, र प्रश्न उही छ-के रोनाल्डोको नेतृत्वमा पोर्चुगलले अहिलेसम्म जित्न नसकेको विश्वकप उपाधि जित्न सक्छ ? सन् २०२२ को…
काठमाडौँ- सांसद् महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोतले जनाएको छ। यद्यपि, नियुक्ति र शपथबारे औपचारिक घोषणा भने भएको छैन। राष्ट्रिय आविष्कार…
काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णयहरू गरेको छ। शिक्षा मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले मंगलबार बसेको बैठकले कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न…
काठमाडौं। आउँदो बिहीबारबाट विश्वकप फुटबल सुरु हुँदैछ । यसपटक ऐतिहासिक रुपमा ४८ टोलीले सहभागिता जनाउँदैछन् भने १०४ वटा खेल हुँदैछ । यी खेलका बीच विश्वभरिका फुटबल समर्थकबीच एउटै चासो छ, यसपटकको विश्वकपको ट्रफी कसले उचाल्ला ? साथै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल…
काठमाडौं महानगरपालिका–२३ अन्तर्गत बसन्तपुर पछाडिको ग्वाछेमुग गल्लीमा हिजो रति एक पुरानो घरमा लागेको आगो समयमै नियन्त्रणमा लिइएको छ। आगो थप फैलिन नपाउँदै नियन्त्रणमा आएकाले आसपासका थुप्रै पुराना तथा जोडिएका घरमा हुन सक्ने ठूलो धनजनको क्षति टरेको छ। प्राप्त जानकारीअनुसार वडा…
विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकपले आफ्नो ९६औँ वर्षमा गरेको छ । सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप प्रतियोगितामा हालसम्म केवल आठ राष्ट्रले मात्र विश्व च्याम्पियन बन्ने अवसर प्राप्त गरेका छन्। करिब एक शताब्दी लामो इतिहासमा दक्षिण अमेरिका…