Blog

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको कनकाई र दमक, कैलालीको टीकापुर, मोरङ, सुर्खेत तथा दाङका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । झापाको कनकाई नगरपालिका-…

इरान युद्धका बेला अमेरिकी तेल कम्पनीहरू कीर्तिमानी नाफा कमाउँदै

अमेरिका र इरानबीचको ६ महिना लामो द्वन्द्वले विश्वव्यापी इन्धन आपूर्तिमा दबाव सिर्जना गरेको छ र ऊर्जाको मूल्य बढाएको छ । तैपनि अमेरिकाका ठूला तेल कम्पनीहरूका लागि भने यही अवरोध असाधारण आम्दानीको स्रोत बनेको ‘इन्डियन एक्सप्रेस’ ले लेखेको छ । यस…

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव

काठमाडौं- पाकिस्तानको काराकोरम पर्वतशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा हिमपहिरोमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव भेटिएको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उद्धार टोलीले समुद्री सतहबाट करिब ५,७०० मिटर उचाइमा पुर्जाको…

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३…

असन सेवा समितिको अध्यक्षमा चन्दन दास राजभण्डारी सर्वसम्मत चयन, छैटौं साधारण सभा सम्पन्न

काठमाडौं, श्रावण १६ – असन सेवा समितिको छैटौं साधारण सभा शनिबार ठमेलस्थित सूर्य हेरिटेज होटेलमा सम्पन्न भएको छ। समितिका आजीवन सदस्यहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा समितिका आजीवन सदस्यहरूलाई मायाको चिनो…

भ्रम फैलाउने सामाजिक सञ्जाल र डिजिटल मिडियामाथि कारबारी प्रक्रिया शुरु

काठमाण्डौ — प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड्काउने, त्रास फैलाउन र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यममाथि कारबाही थालेको छ । अफवाह फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजहरूमाथि निगरानी बढाउँदै…

आजदेखि विश्व स्तनपान सप्ताह प्रारम्भ

विश्व स्तनपान सप्ताह आजदेखि विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाउन थालिएको छ। सन् १९९२ देखि सुरु भएको यो सप्ताह हाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफलगायतका अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा १२० भन्दा बढी देशमा मनाइँदै आएको छ। जीवनको पहिलो ६ महिनासम्म शिशुलाई…

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालले बिहीबार दिउँसो साढे १ बजे बुद्धशान्ति–६ टिमाइ खोलास्थित कप्तान जनसमूहको सिँचाइ नहरमा डुबेर बुद्धशान्ति गाउँपालिका–४ आइतबारे निवासी…

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु एक हजार र चाँदी रु ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार…

धुनषामा मृत भेटिएका व्यक्ति मन्दिरका पुजारी होइनन्ः प्रहरी

धनुषा- धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा मृत भेटिएका व्यक्ति मन्दिरका पुजारी नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अन्दाजी ४० वर्षका बन्ठु राउत कडेरी मृत अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता…