Blog

नेकपा (एमाले)बाट समानुपातिक तर्फका १६ सांसद चयन

नेपाल कम्यूनिष्ट पार्टी, एमालेले समानुपातिक तर्फका १६ सांसद चयन गरिएको छ । हिजो भएको एमाले केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजाति तर्फबाट भूमिका सुब्बा, गंगा देवी श्रेष्ठ, राम बहादुर थापा मगर, र कुल भक्त शाक्यलाई चयन गरिएको छ । उप महासचिव…

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। जेनजी आन्दोलनमा सक्रिय रूपमा देखिएकी रक्षा बमसहितका अभियन्ताहरूले आइतबार माइतीघरमा भेला भई आयोगको प्रतिवेदन सार्वजनिक गर्न…

इरानमा इजरायलसँग जासुसी गर्ने २० जना पक्राउ

इरानको उत्तरपश्चिमी सीमावर्ती क्षेत्रमा सक्रिय एउटा ठूलो जासुसी सञ्जाललाई सुरक्षा निकायले ध्वस्त पारेको छ। पछिल्लो समय विकसित भएको राजनीतिक अस्थिरता र सुरक्षा चुनौतीका बीच २० जना सन्दिग्ध व्यक्तिहरूलाई राज्यको गोप्य सूचना चुहावट गरेको अभियोगमा हिरासतमा लिइएको हो। यी व्यक्तिहरूले इरानको…

पाल्पामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- बगनासकाली गाउँपालिका- २ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पिकप जीप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका- १ का ३६ वर्षीय खिलेश्वर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह…

हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य बढेको छ ।

काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.४५ अङ्कले बढेर २८२४.९० विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, लगानी, जीवन बिमा र म्यूचुअल फण्ड समूहको शेयर घटेको छ…

बिर्तामोडमा होटल कामदारमाथि छुरा प्रहार, दुई जना पक्राउ

झापा- झापाको बिर्तामोडमा एक होटल कामदारमाथि छुरा प्रहार भएको छ। बिर्तामोड नगरपालिका वडा नं. १ स्थित बिर्तासिटी अस्पताल नजिकै सञ्चालित ‘सस्तो होटल’ मा कार्यरत १८ वर्षीय अभिषेक लिम्बूमाथि हिजो साँझ ६ बजे छुरा प्रहार भएको हो। दमक–७ स्थायी ठेगाना भएका…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई)…

हप्ताको पहिलो दिन सुन र चाँदी दुवैको भाउ घटेको छ ।

काठमाण्डाै – हप्ताको पहिलो दिन सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ ४ हजार ८०० ले घटेर तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ…

अछाम, सुर्खेत, अर्घाखाँचीसहित पश्चिमका विभिन्न जिल्लामा पानी पर्‍याे

काठमाण्डाै – पानी पार्ने प्रणाली पश्चिमतिर पनि विस्तार भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन/चार दिन गण्डकीबाट पूर्व कोशीसम्म विभिन्न ठाउँमा पानी पर्दै आएकोमा आजदेखि पश्चिम नेपालतर्फ पनि पानी पार्ने प्रणाली विस्तार भएको छ । लुम्बिनी,…

एनआरएनएलाई एकताबद्ध र सुदृढ बनाउने लक्ष्यसहित रोजिना प्रधान राई उपाध्यक्षमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) की महिला उपाध्यक्ष रोजिना प्रधान राईले संस्थालाई थप सुदृढ, पारदर्शी र एकताबद्ध बनाउने लक्ष्यसहित खुला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। मार्चमा हुने एनआरएनएको १२औँ महाधिवेशन तथा विश्व सम्मेलनलाई लक्षित गर्दै उनले सो पदमा उम्मेदवारी दिएको…