काठमाडौं । वि.सं. २०४४ साल फागुन २९ गते काठमाडौंस्थित दशरथ रंगशालामा भएको भयावह दुर्घटनाले नेपाली खेलकुद इतिहासमा कहिल्यै नमेटिने पीडा छोडेको छ। त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिताको फाइनल खेलका क्रममा आएको भीषण हावाहुरीका कारण भागदौड मच्चिँदा कम्तीमा ७१ जना खेलप्रेमीले…
