काठमाण्डाै – भाेलि बिहीवार फागुन २१ गते प्रतिनिधिसभा सदस्यकाे चुनावकाे हुँदैछ । भाेलि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने योजना बनाएको छ । मतदाता फागुन…
