Blog

ललितपुर-३ बाट ताेसिमा कार्कीले गराइन् उम्मेदवारी दर्ता

ललितपुर। ललितपुर क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. विजय पन्त, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.तोसिमा कार्की र नेकपा एमालेबाट सन्दन थापा मगरले मनोनयन दर्ता गराएका छन्। मंगलबार निर्वाचन अधिकृतको कार्यालय पाटन पुगेर उमेदवारहरुले मनोनयन दर्ता गराएका हुन्। उज्यालो…

झापा- ५ बाट बालेनको उम्मेदवारी दर्ता

झापा- रास्वपाका वरिष्ठ नेता बालेन साहले उम्मेदवारी दर्ता गराएका छन्। बालेनले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा- ५ बाट उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकका रूपमा भूमिनन्द बराल र समर्थकका रूपमा भेषराज भट्टराई रहेका छन्। काठमाडौँ महानगरपालिकाका…

घण्टी बजाउँदै रास्वपा प्रवेश गरे पूर्वसञ्चारमन्त्री खरेल, ललितपुर- २ बाट चुनाव लड्ने

काठमाडौँ- सञ्चारकर्मी तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। खरेलले पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता ग्रहण गरेका हुन्। कार्यक्रममा रास्वपाका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। पार्टी…

सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ ।

काठमाण्डौ – सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँ थियो । त्यस्तै…

राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्रले मनाङ मर्स्याङ्दी क्लबलाई हरायो

काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्र फुटबल क्बलले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो बेलुकी भएको खेलमा मच्छिन्द्रले मनाङ मर्स्याङ्दीलाई २–१ गोलले हरायो । मच्छिन्द्रका सोनिस श्रेष्ठ र जोनाथन जोरिल्लाले समान १ गोल गरे । मनाङ…

काठमाडौँमा क्षेत्र नम्बर ८ बाट एमालेका राजेश शाक्यले आफ्नो उम्मेदवारी दर्ता गर्दै

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा एमालेले राजेश शाक्य शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ ८ मा एमालेबाट शक्यलाई उम्मेदवार बनाउन निर्णय गरेका हुन । आज उम्मेदवारी मनोनयेन दर्ता गर्ने नेकपा एमाले काठमाडौं…

समानुपातिकतर्फको १ करोड २ लाख भन्दा धेरै मतपत्र छपाइ सकियो

काठमाण्डौ – जनक शिक्षा सामग्री केन्द्रले अहिलेसम्म समानुपातिकतर्फको १ करोड २ लाख ३० हजार थान मतपत्र छपाइ गरेको जनाएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइको जिम्मा पाएको केन्द्रले अहिलेसम्म समानुपातिकतर्फका लागि १ करोड…

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७०…

काठमाडौं-१ बाट रास्वपाले रञ्जु दर्शनालाई उठाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं-१ बाट रञ्जु दर्शनालाई उम्मेदवार बनाउने भएको छ । यसघि उनले समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिएकी थिइन् । रञ्जु विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएकी हुन् । उनले समानुपातिक उम्मेदवारका लागि रास्वपाले गरेको प्राइमरी…

उम्मेदवार बन्नको लागि मन्त्री बब्लु गुप्ताद्वारा राजीनामा

काठमाण्डौ – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको र आज बिदा परेकाले भोलि मात्रै राजीनामा पत्र दर्ता हुने उहाँले बताउनुभएको छ । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी…