Blog

सुनको भाउ आज तोलामा चाँदीको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ – हिजो र अस्ति लगातार दुई दिन बढेको सुनको भाउ आज घटेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले घटेको हो । भाउ घटेको दिन आज सुन तोलाको २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ…

टी-२० विश्वकप- बंगलादेशको माग आइसीसीले गर्‍यो अस्वीकार, नेपाललाई यत्तिकै २ प्वाइन्ट आउनसक्ने

काठमाडौं । विश्वकप टी-२० अन्तरगतका आफ्ना खेलहरु भारतबाहिर सार्न बंगलादेशले गरेको अनुरोधलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अस्वीकार गरेको छ । मङ्गलबार भएको भर्चुअल वार्तामा आइसीसीले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले राखेको प्रस्ताव आइसीसीले खारेज गरिदिएको हो । क्रिकइन्फोका अनुसार…

चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित

सरकार, दल र निर्वाचन आयोगको निरन्तर सक्रियताले फागुन २१ गतेको चुनावलाई सुनिश्चित गरेको छ । चुनाव होला र भन्ने शंका सकिएका छन् । निर्वाचन आयोगमा समानुपातिकको बन्दसूची बुझाएपछि दलहरू प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा व्यस्त छन् । चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरू…

सुनको भाउ आज बढेको छ ।

काठमाण्डौ – सुनको भाउ आज तोलामा ३ हजार १ सय रुपैयाँले बढेको छ । सुन आज ३ हजार १ सय रुपैयाँले बढेर तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो…

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा, अन्यको कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५…

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । दुई समुदायबीचको विवादका कारण प्रदर्शनहरू भइरहेकाले जारी भएको निषेधाज्ञामा आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने उल्लेख…

एमाले अध्यक्ष ओलीको स्थानहद फुकुवा

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको आजको बैठकले स्थानहद फुकुवा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिनुभयो । गएको…

शेयर बजार २८ अङ्कले बढ्याे, ६ अर्ब ४७ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ७३ अङ्कले बढेर २ हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर…

विश्वकप ट्रफी शीतलनिवासमा सार्वजनिक

राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी-२० विश्वकपको ट्रफी सार्वजनिक गरेका छन्। ट्रफी टुर अन्तर्गत नेपाल आइपुगेको ट्रफी सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेलले सार्वजनिक गरेका हुन्। राष्ट्रपति पौडेलसँगै पुरुष राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, प्रशिक्षक स्टुआर्ट ल, महिला टोलीकी कप्तान इन्दु…