Blog

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १८ पुस : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । यस्तै,…

आजका लागि कुन तरकारीको मूल्य कति?

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १२०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल)…

बीपीएल : सन्दीपको टिम राजशाही सुपर ओभरमा विजयी

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत बिहीबार भएको खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स सुपर ओभरमा विजयी भएको छ । चौथो खेलमा सन्दीपको टिमले रंगपुर राइडर्सलाई सुपर ओभरमा हराएको हो । उक्त रोचक खेलमा सुरुमा ब्याटिङ…

बन्दसूचीको त्रुटि सच्याउन आयोगले दलसँग छलफल थाल्याे

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेश गरेका राजनीतिक दललाई पालैपालो बोलाएर त्रुटिबारे छलफल गरिरहेको छ । छलफलपछि देखिएका कमजोरी सच्याएर पेश गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता…

हिजो बढेको शेयर बजार आज घटेको छ ।

  काठमाण्डाै – हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ८३ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव ९२ विन्दुमा झरेको छ । आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार…

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ ।

रौतहट । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । निगमको पछिल्लो निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य कम गरिएको हो । आन्तरिकतर्फको हवाइ इन्धनमा निगमले प्रतिलिटर ६…

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल रू चार हजार ४१५ कायम भएको…

आज बाट नयाँ वर्ष सन् २०२६ शुरु

काठमाडौं । अंग्रजी नयाँ वर्ष सन् २०२६ आजबाट शुरु भएको छ । आज नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । पर्यटकको भीडभाड हुने काठमाडौंका ठमेल, बौद्ध, न्यूरोड लगायत स्थानमा विशेष चहलपहल देखिएको छ ।…

खोला किनारको मापदण्ड खारेजको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौंका नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै खोला किनारका पीडितहरुले प्रदर्शन गरेका छन् । गैरन्यायिक खोला मापदण्ड खारेजको माग गर्दै गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । बागमती,विष्णुमती,मनोहरा लगायतका पीडितहरुले…

टी-२० विश्वकपको ट्रफी टुर नेपालमा आगामी साता

काठमाडौँ- भारत र श्रीलंकामा हुने आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी टुर नेपालमा आगामी साता हुने भएको छ। आगामी ५ देखि ७ फेब्रुअरीमा नेपालमा ट्रफी टुरको आयोजना हुने क्यानले जनाएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै…