काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गुर्खाजका स्पिनर साहब आलमले ह्याट्रिक विकेट लिएका छन् । दोस्रो इनिङको अन्तिम ओभरमा उनले लगातार बलमा तीन विकेट लिएसँगै काठमाडौंले पोखरालाई १२ रनले हराएको हो । आलमले कुल ६ विकेट लिए ।
मोरङ – विराटनगरमा गए राति भएको मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राति करिब साढे १२ बजे विराटनगर–३ बरगाछी चोक नजिक प्रहरी सहायक हवल्दार भीम खड्का सवार बा.प्र ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल…
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले प्रकृतिको सम्मानका रूपमा उधौली पर्व मनाएका छन्। किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाएका छन्। ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पुर्खा/धामीहरूले…
नेवाः मैंचा बौचा दोस्रो संस्करण ११४६ को मैचातर्फ अनुसिया मानन्धर र नेवा बौचातर्फ निर्वेश श्रेष्ठले उपाधि जितेका छन् । निर्वेशले विधागततर्फ पर्सनालिटी अवार्ड समेत जितेका छन्। नेवाः मैंचा बौचाको यस संस्करणमा २२ जना सहभागीहरु जसमा १० देखि १४ वर्षाका प्रतियोगीहरु…
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ…
आज मंसिर महिनाको पूर्णिमा तिथि । आजको दिन धान्य पूर्णिमा, योमरी पुन्ही र उधौली पर्वका रुपमा मनाइँदैछ । नेपाली समाजमा धानलाई लक्ष्मी वा समृद्धिको प्रतीक मानेर पूजा गर्ने परम्परा रहेको छ । यस दिन धानको पर्वत बनाएर पूजा गर्नाले धनधान्य…
ज्यापू समुदाय नेपालको नेवा: समुदायको सबैभन्दा प्रमुख र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण समूह रूपमा गनिन्छ। कृषिमा प्रभिन्नता र उपत्यकाको सांस्कृतिक र धार्मिक जीवनको निर्माणमा महत्वपूर्ण भूमिका खेलेको यस समुदायलाई काठमाडौँ उपत्यकाको आदिवासी मानिन्छ। ज्यापू जाति भित्र महर्जन, डंगोल सुवाल , प्रजापति…
सामाजिक अभियन्ता लुमिन ताम्राकारले य:मरि पुन्हिको उपलक्षमा असन स्थित यिता चपाः छेँको भुईँ तल्लामा नेवा: समुदायको एउटा भेषभूषा जुन लगभग छ दशकदेखि प्रयोगमा आउन छोडिसकेको सारी– (छिना पतासि) सबैलाई चिनाउने र यो नेवा: भेषभूषा हो भन्ने सन्देश दिने उद्देश्यले यो…
काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ३ अंकले बढेको छ । सेसन अवधिमा नेप्से २.७० अंकले बढेर २६४७.४१ को विन्दुमा पुगेको छ । सेसनमा ६१ कम्पनीको सेयर कारोबार हुँदा २९ कम्पनीको मूल्य…