काठमाडौं, असार ३ — काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका छन्। महानगर कार्यपालिकाको निर्णयअनुसार नगर प्रहरी उपरीक्षक (एसपी) का रूपमा कार्यरत जोशीलाई नगर प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति गर्दै पूर्ण…
