विश्वकप फुटबलको अवसरमा अनलाइन बेटिङ नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले विश्वकप फुटबल चलिरहँदा अनलाइन माध्यमबाट सञ्चालन हुने बेटिङ तथा जुवाजन्य एप र वेबसाइट प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैरकानूनी रहेको स्मरण गराउँदै आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध…

वरिष्ठ सिने पत्रकार विजयरत्न असम्बरेको स्वास्थ्यलाभका सहित सहयोगार्थ कार्यक्रम हुने

वरिष्ठ सिने पत्रकार, निर्देशक तथा भाषासेवी विजयरत्न असम्बरेको स्वास्थ्यलाभको कामना गर्दै सहयोगार्थ कार्यक्रम जेष्ठ ३० गते शनिबार बिहान ८ बजे क्षेत्रपाटी पार्टी प्यालेसमा आयोजना गरिने भएको छ । ग्वाहालि पुचःको आयोजनामा हुने उक्त कार्यक्रममा विजयरत्न असम्बरेको उपचारका लागि सहयोग गर्नेहरु…

नेपालभाषा, नेपाल संवत् र किपूको संस्कृतिसम्बन्धी विषयमा विशेष छलफल कार्यक्रम हुँदै

भोलि शनिबार बिहान ७:०० बजेदेखि ११:३० बजेसम्म किपू (कीर्तिपुर) वडा नं. १० स्थित के.एन.एस. किचेन एण्ड ब्यांक्वेटमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी नेवाः देय् दबू किपू नगर समितिका अध्यक्ष बुद्धिलाल ज्यापुले दिनुभएको छ। नेवा: समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबू…

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख नौ हजार कायम…

आउन थाल्यो नेपाली आँप

काठमाडौं । काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलपहल बढेको छ। नेपाली आँपको आपूर्ति बढ्दै जाँदा भारतीय आँप क्रमशः बजारबाट विस्थापित हुन थालेको व्यापारीहरूले बताएका छन्। व्यापारीहरूका अनुसार यस…

सभापति लामिछानेले दिए भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता

काठमाडौँ-  भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन्। सभापति लामिछाने र प्रधानमन्त्री मोदीबीच बुधबार भएको भेटवार्ताको क्रममा सभापति लामिछानेले मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका हुन्।…

भुर्तेलको शतकमा नेपालले मलेसियालाई दियो २७६ रनको विशाल लक्ष्य

काठमाडौं। सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोड्यो। ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेले। उनले १२६ रन जोडे। ५४ बल…

सुन र चाँदी दुवैको मूल्यमा गिरावट

काठमाडौँ — विगत केही दिनदेखि लगातार उच्च विन्दुमा रहेको सुनचाँदीको बजारमा आज सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो र अस्ति स्थिर रहेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले ओरालो लागेको हो। आज नेपाली बजारमा छापावाल…

समुदायको मन जितेका प्रहरी वरिष्ठ नायब निरीक्षक राजु श्रेष्ठलाई भव्य बिदाइ

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश प्राप्त गरेका प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) राजु श्रेष्ठलाई प्रहरी वृत्त जनसेवा र स्थानीय समुदायको संयुक्त आयोजनामा फौजी परम्पराअनुसार भव्य बिदाइ गरिएको छ। प्रहरी वृत्त जनसेवाका डिएसपी चन्द्र थापाद्वारा उच्च कदर…

छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न,भिन्तुना जोशी उत्कृष्ट अभिनेत्री घोषित

१४ वटा जातीय संस्थाहरूको छाता संगठन नेपाल आदिवासी जनजाति चलचित्र महासंघ र लचित्र विकास बोर्डकोको आयोजनामा भएको ‘आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ आइतबारदेखि सुरु भई मंगलबार सम्पन्न भएको छ। चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित महोत्सवमा आदिवासी समुदायका १३ वटा चलचित्र,…