मोरक्कोमा शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना नाघेको छ । घाइते हुनेहरुको सङ्ख्या पनि त्योभन्दा धेरै रहेको छ । घाइतेमध्ये १४ सय जनाभन्दा धेरैको अवस्था गम्भीर रहेको मोरक्को सरकारलाई उद्धृत गरी बीबीसीले जनाएको छ । उनीहरुको उपचार भैरहेको…
