झापा- जिल्लामा पछिल्लो समय सडक दुर्घटना बढ्दो क्रममा देखिएको छ। सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र चालकको लापर्वाही नै मुख्य कारण रहेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाकाले बताए। उनका अनुसार सडक र सवारी…
