काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर ८ मा चुनावी माहोल तातेको छ। तारा चिन्ह लिएर मैदानमा उत्रिएका उम्मेदवार सुमन सायमीले घरदैलो अभियानका क्रममा मतदातासँग भावनात्मक प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो भेटघाटका क्रममा स्थानीयवासीसँग संवाद गर्दै उनले भने, “घरदैलोका…
