विश्वभर छरिएर रहेका नेवार समुदायलाई एकताबद्ध गर्ने उद्धेश्य सहित स्थापना भएको वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्ल्यूएनओ) ले दैनिक रूपमा फेसबुक तथा जुममार्फत डब्ल्यूडिवि प्रशारण गर्दै आएको छ । डब्ल्यूडिवि प्रशारणको एक हजार श्रृखंला पुगेको अवसरमा गएको मंगलबार विशेष कार्यक्रम आयोजना गरिएको…
