बालकुमारी प्रदर्शन : घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मृतकको सङ्खया २ पुगेको छ । बालकुमारीमा भएको झडपमा थप एक जना युवकको मृत्यु भएपछि मृतकको सङ्ख्या २ पुगेको हो । प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी…

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाण्डौ – ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर २३ वर्षिय सुदन राउतको ज्यान गएको ललितपुरका…

बालकुमारीमा ईपीएस परीक्षार्थीकाे प्रदर्शन, मन्त्रीकाे गाडीमा आगजनी

काठमाण्डौ – ललितपुरको बालकुमारी क्षेत्रमा तनाव भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर परीक्षार्थीले प्रदर्शन गरेका कारण बालकुमारी क्षेत्रमा तनाव भएको हाे । यस क्षेत्रमा केही दिन अघिदेखि ईपीएस परीक्षार्थीले प्रदर्शन गर्दै आएका र आज शुक्रवार पनि झन्डै…

अपहरणमा परेकी बालिकाको ३६ घण्टापछि भक्तपुरबाट उद्धार, १ जना पक्राउ

काठमाण्डाै –अपहरणमा परेकी दुई वर्ष पाँच महिनाकी बालिकाको ३६ घण्टापछि भक्तपुरबाट उद्धार गरिएकाे छ । नेपाल प्रहरीको टोलीले सूर्यविनायक नगरपालिका–३ बालकोट पानीट्याङ्कीबाट उनलाई सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । काठमाण्डौ महानगरपालिका–८ गौशालामा चिया पसल सञ्चालन गर्दै आएका बालिकाका…

यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण: प्रतिवेदन

काठमाण्डाै – गएकाे वर्ष पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।  पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले…

वातावरण पत्रकारिताका अगुवा अष्टमान महर्जनको निधन

काठमाण्डाै – सामुदायिक रेडियो तथा वातावरण पत्रकारिताका अगुवा अष्टमान किसी महर्जनको निधन भएको छ । उहाँको ६० वर्षको उमेरमा आज विहान  निधन भएको हो । उहाँलाई मिर्गौला र कलेजोसम्बन्धी समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ । २०५२ सालमा युवा जागरण…

नेपाल-ल्हासा सिधा हवाई उडान शुरु

काठमाण्डाै – नेपाल–ल्हासा सिधा हवाई उडान आजदेखि फेरि शुरु भएको छ । हिमालयन एअरलाइन्सले आजदेखि काठमाण्डौबाट ल्हासा नियमित उडान शुरु गरेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले काठमाण्डौ–ल्हासा उडानको उद्घाटन गर्नुभयाे।  उहाँले चीन र नेपालको सम्बन्धमा नेपाल–ल्हासा सिधा…

नेवार समुदायले मनाए यःमरि पून्हि

काठमाण्डाै -नेवार समुदायले हिजो हर्ष उल्लासका साथ यःमरि पून्हि मनाएको छ । चामलको पीठो , चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यसवर्ष भित्र्याएको अन्न बाली, भकारी पुजा गर्ने चलन छ । त्यस्तै भकारी पुजा गर्दा चामलको पीठोको कुबेर, लक्ष्मी र…

मीनबहादुरको समूहले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

काठमाण्डाै – त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले र उनको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । यसमध्ये पछिल्लो पटक १४ किलो सुन भन्सार कार्यालयले बरामद गरेको छ । घटनाबारे छानबिन गर्न भन्सार कार्यालयले बनाएको…

उच्च अदालतमा स्वचालित पेशी व्यवस्थापन सुरु

काठमाण्डाै – देशभरका उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु भएको छ । आइतबारदेखि उच्च अदालतहरूमा स्वचालित पेशी तारेख दिन सुरु गरिएको हो ।  उच्च अदालत पाटनको सभाहलमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो कार्यक्रमको उद्घाटन गर्नु भएको हो। यसअघि उच्च…