यसपालीको मिसेस डिभा नेपालको ताज कपन काठमाडौँ की सन्तु लामा गुरुङ ले पहिरीन सफल भएकी छन् । राजधानी को म्युजिक सिटी स्टुडियोमा सोमबार अपरान्ह सम्पन्न कार्यक्रममा विद्या के सी खड्का फस्ट रनर अप तथा पवित्रा श्रेष्ठ सेकेन्ड रनर अप हुन…
आरबी डायमण्ड ज्वेलर्स, १९९७ मा स्थापना भएको, नेपालको हीरा गहनाको सबैभन्दा लोकप्रिय घरहरू मध्ये एक हो। कम्पनीले भर्खरै आफ्नो २७ औं वर्ष गाँठ मनाउन फेसन शो आयोजना गरेको छ। शनिबार काठमाडौंको दरबारमार्ग स्थित होटल याक एन्ड यतिमा आयोजित फेसन शोमा…
काठमाण्डौ – सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ को आवेदन खुला भएको छ। आयोजक संस्था द हिडन ट्रेजरले एक कार्यक्रमबीच आवेदन खुलासँगै ग्रान्ड फिनालेको मिति पनि घोषणा गरेको हो। बुधबारबाट नेपाली युवतीहरुले जेठ १ गतेसम्म अनलाइनमार्फत आवेदन भर्न सक्नेछन्। प्रतियोगितालाई फराकिलो बनाउँदै…
काठमाण्डौ – काठमाण्डौमा ‘बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ चलिरहेको छ । हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो शुक्रवारसम्म चल्नेछ । यो प्रदेशस्तरीय प्रदर्शनीको अन्तिम कायर्यक्रम हो । यसअघि ६ वटा प्रदेशमा प्रादेशिक प्रदर्शनी सम्पन्न भएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका…
केबिएस प्रोडक्सन हाउस मार्फत नेपालभाषाको दुई गीत ‘पुलुक्क स्वइम्ह’ र ‘जुल रे जुल’ बोलको दुई म्यूजिक भिडियोको प्रिमियर भएको छ । दुइटै गीतमा चर्चित कलाकार धीरेन शाक्य र भिन्तुना जोशीको अभिनय रहेको छ । ‘जुल रे जुल …’ बोलको गीतमा…
यसपालीको मिसेस नेपाल आइडलको ताज सप्तरीकी निशु काफ्लेले पहिरिन सफलभएकी छिन्। ताजसँगै उनले इजिप्टमा हुन गइरहेको नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा इन्ट्रिप्याकेज समेत पाप्त गरेकी छन् । हिमालयन मुभिजद्वारा शुक्रबार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रम नेपाली विवाहित…
‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ…’ , जस्तो अति लोकप्रिय कालजयी जनपक्षीय गीतका लेखक श्याम तमोटले लेख्नु भएको नेपालभाषाको ‘वया मां जि…’ र यस गीतको खस नेपाली भाषा भर्सन “आएँ आमा म …” गीतको म्यूजिक भिडियो एकसाथ सार्वजनिक भएको छ…
काठमाण्डौ – भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । उहाँको ८२ वर्षको उमेरमा हिजो ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । आचार्य बिगत लामो समयदेखि विमारी हुनुहुन्थ्यो । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिनु…
“झिमिक्कै परेली” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ, चर्चित नेपालभाषा तथा नेपालीभाषा गायक गौतमदास मानन्धरको स्वर रहेको उक्त गीत एक समारोहका बीच सार्वजनिक गरेका छन्। उक्त गीतमा अहिलेका चर्चित गायिका निशा देशारले साथ दिएकी छिन भने शब्द तथा संगीत…
उदीयमान गायक विरज महर्जनको स्वरमा नेपाली र नेपालभाषाका गीतहरूको म्यूजिक भिडियो सार्वजनिक भएका छन्। अध्ययनको सिलसिलामा अष्ट्रेलियामा रहेका ललितपुर थेचोका महर्जन नेपाल आएको समयमा रेकर्ड गरेका २ वटा गीतहरू ‘नक्कलिम्ह मय्जु’ र ‘तिमी आउने बाटो भरी’ को म्यूजिक भिडियो सिटिसि…