केबिएस लुभु प्रोडक्सन हाउसको प्रस्तुतिको रुपमा तयार भएको दुई गीतको म्यूजिक भिडियोको शनिबार लोकार्पण भएको छ । प्रख्यात कलाकार नगिना जोशी प्रमुख अतिथिको रुपमा रहनुभएको उक्त लोकार्पण कार्यक्रममा गायिका कल्पना श्रेष्ठको खस नेपाली भाषाको गीत ‘तिम्रो मेरो सम्बन्ध’ बोलको एउटा…
