ललितपुर – ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायर क्षेत्रका मन्दिरमा बस्न निषेध गरेको छ। हिजो शनिबारदेखि पाटनका दुई वटा मन्दिरमा बस्न निषेध गरिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनु भयो। उहाँका अनुसार मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासोपछि महानगर प्रमुख…
