काठमाडौं – हाम्रो सांगीतिक सम्पदाको पुनः कल्पनाका साथ कीर्तिपुरमा दाफा धुकू र दाफा पासा कार्यक्रमको आयोजना गरएको छ। रूपेन्द्र महर्जनको अध्यक्षतामा गएको शनिबार भएको कार्यक्रम दाफा संगीत प्रेमी युवाहरुले दाफाम्ये गनेद्यः ग्वारा बजाएर शुरू भएको थियो। कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार…
