ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्याइएको छ । हिजो रथलाई तंगलबाट लगनखेलसम्म तानिएको हो। तर लगनखेलमा रथलाई पुर्याउनु पर्ने गन्तव्य अर्थात मच्छिन्द्रनाथको आमाको मन्दिरसम्म पुर्याउन सकेको छैन । यसरी पुर्याएपछि मन्दिरलाई रथले तीन फेर लगाउनु पर्ने परम्परा छ। अहिले…
