रातो मच्छिन्द्रनाथको रथलाई आज गाबहालबाट तानेर मंगलबजार पुर्‍याउने तयारी

ललितपुर – सोमबारदेखि शुरु भएको  रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई आज गाबहालबाट तानेर मंगलबजार पुर्‍याउने तयारी भएको छ। रथमा समस्या देखिएकोले मर्मत गरेर आज तान्नको लागि तयारी भएको हो। जात्राको पहिलो दिन सोमबार रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्‍याउने क्रममा रथ…

रातो मच्छिन्द्रनाथको रथ गाबहालमा पुर्‍याइयो

ललितपुर – सोमबारदेखि शुरु भएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई गाबहालमा पुर्‍याइएको छ। रथजात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्‍याउने परम्परा भए पनि यसपाली रथ देब्रेतिर ढल्किएकोले सोमबार रथलाई गाबहाल नपुग्दै आउने टोल श्रीबहालसम्म मात्र तानेको थियो। हिजो…

रातो मच्छिन्द्रनाथको रथजात्रा आज सुरु हुँदै

ललितपुर – ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ जात्रा आज सुरु हुँदैछ। उपत्यकाकै सबैभन्दा लामो जात्रा सोमबार सुरु हुन लागेको हो। ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथमा राखिएको रातो माछिन्द्रनाथमा हिजो विशेष पूजा गरिएको थियो। आज दिउँसाे ४ बजे पछि पुल्चोकमा रहेको रातो…

अक्षय तृतिया पर्व आज मनाइदै

काठमाडौं – वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधान अनुसार  आज  सबेरै उठी घर लिपपोत  गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरि दियो, कलश र…

आज इस्लाम धर्मावलम्बीको महान पर्व इद

काठमाडौं – इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाईंदैछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । यो पर्वका लागि मुसलमान समुदायले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ…

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न (फोटोफिचर)

ललितपुर – ‘वर्षा र सहकाल’ का देवता रातो मच्छिन्द्रनाथको रथारोहण शुक्रवार (आज) सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने परम्पराअनुसार आज बेलुकी ७ बजेर ३१ मिनेटमा पुल्चोकमा निर्माण गरिएको रथमा रथारोहण गरिएको हो । मच्छिन्द्रनाथलाई आज…

रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गरिने

ललितपुर – रातो मच्छिन्द्रनाथलाई आज शुक्रबार रथारोहण गरिदैछ । रथारोहण गर्नको लागि हिजो देवतालाई कटुवाल दहमा लिन गएकोमा त्यहाँ विशेष पुजा गरेर दिउँसो पाटनको मच्छिन्द्रबहालमा ल्याइनेछ । त्यसपछि मच्छिन्द्रबहालमा विशेष पुजा गरेपछि दिउँसो  ४ बजे पछि पुल्चोकमा निमार्णाधिन रथमा मूर्तिलाई…

आज सूर्यग्रहण, नेपालबाट नदेखिने, सुतक नलाग्ने

काठमाडौं –   वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ ।  समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन ।…

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

काठमाडौं –  जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औंसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक…

वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने, बार्नु नपर्ने

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । वैशाख कृष्ण औँसीका दिन अर्थात वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि…