प्रसिद्ध ‘जिब्रो छेड्ने’ जात्रा आज

भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाईंदैछ। यस वर्षपनि स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिदैछन । जात्रामा श्रेष्ठले तेस्रो पटक जिब्रो छेडने भएका हुन् । सुजनले जात्रा जोगाउन आफूले यस वर्ष…

भक्तपुरको भैरबनाथ बिस्काजात्रा एक किम्वदन्ति

कुरा उहिले उहिले धेरै बर्ष अघिको हो । भक्तपुरमा मेष संक्रान्तिको एकदिन अघि संसारमा कहिं नभएको अद्भुत जात्रा यःसिं ठड्याई बिश्वध्वजा(हलिंपतः) फहर्‍याउने जात्रा (विश्वकेतु)बिस्काजात्रा हुन्छ भन्ने खवर पाइ काशीका श्री भैरबनाथ स्वयं मनुष्यरुप लिई यस्तो अद्भुत जात्रा हेर्नको निम्ती भक्तपुरको…

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन रथजात्राको पहिलो दिन

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् । चैत्र शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले…

सेतो मच्छिन्द्रनाथको जात्रा आज देखि

काठमाडौँ । सेतो मच्छिन्द्रनाथको जात्रा यही चैत २३ गतेदेखि सुरु हुँदैछ । स्थानीय भाषामा जनबहाः द्यः पनि भनिने यस देवतालाई बौद्धहरूले आर्यावलोकितेश्वर वा करुणामयको रुपमा पुज्छन् । हरेक वर्ष पौष शुक्ल पक्ष अष्टमीका दिन महास्नान गराई मनाउन सुरु गरिने जात्राको…

भोलि शनिबार बाट जनबहाःद्य: रथयात्रा सुरु रुट यस्तो छ

काठमाडौं । भोली शनिबार बाट सेतो मच्छिन्द्रनाथको रथयात्रा जमल तिनधारा पाठशालबाट सुरु हुने भएको छ । ( जनबहा: द्य:)सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले शनिबार 3 बजे मछिन्द्रबहाल देखि तिनधारा पाठशाला जमलसम्म खटयात्रा हुने, ४ असनसम्म रथयात्रा हने जनाएको छ ।…

कंग अजिमा खलः यतखा टोलमा पाहांचहे पर्वको योसिं ठडियो

काठमाडौं– पाहांचहे पर्वको अवसरमा काठमाडौं महानगर पालिका वडा नं १९ स्थित हात्तिखेलमा योसिं ठड्याउने कार्य आज सम्पन्न भएको छ । योसिं ठड्याउने कार्य कंग अजिमा खलःका सदस्यहरुबाट उत्सुकता पूर्वक भएको हो । योसिंलाई हात्ति खेलमा पुर्याएपछि खलःका सदस्यहरुले त्यहां सेतो…

आज पाहाँ चह्रे, जमिनमुनि लुकेर बसेको महादेवलाई पूजा गरिँदै

आज नेवा: समुदायले पाहाँ चह्रे मनाउँदैछन्। हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकामा नेवा: समुदायले पाहाँ चह्रे मनाउने गर्छन्। स्थानीय नेवा: समुदायको यो दशैँपछिको ठूलो पर्व हो। कसैले यसलाई पासा चह्रे पनि भन्ने गर्छन्। नेवा: भाषामा पाहाँको अर्थ…

यतखा बहालको मूलढोका उद्घाटन

भाष्कर कीर्ति महाविहार यतखा बहाल प्रवेश गर्ने मूलढोकाको उद्घाटन हिजो ने.सं. ११४५ चिल्लाथ्वः चतुर्दशी, बिहीबार (२०८१ फागुन २९ गते) होली पूर्णिमाको दिन विहान काठमाण्डौं महानगरपालिका १९ वडाका वडा अध्यक्ष राजेश कुमार श्रेष्ठले गर्नुभएको छ । महाविहारका वयोवृद्ध थाकुलि नीलकाजी ताम्राकारले…

आज हिमाल-पहाडमा होली मनाइँदै

काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमामा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र…

होली पर्व मर्यादित रूपमा मनाउन काठमाडौं प्रशासनको अनुरोध

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले मर्यादित र सभ्य भएर फागू पर्व मनाउन सबैमा अनुरोध गरेका छन् । प्रशासनसले सूचना जारी गर्दै उच्छृङ्खल र तडकभडक नभई शान्तिपूर्ण रूपमा पर्व मनाउन सबैमा अनुरोध गरेको…