आजदेखि स्वस्थानी व्रतकथा सुरु

काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक…

आज डिसेम्बर २५ अर्थात ‘क्रिसमस डे’, यस्तो छ कथा 

येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार प्रत्येक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । क्रिसमस किन र कसरी मनाईन्छ ? यस्तो छ कथा  क्रिसमसको कथा आजभन्दा करिब २ हजार बर्षअघिको हो । बाइबलमा उल्लेख भए अनुसार त्यसबेला…

डेलावेयर भ्याली नेवा: पुचाको तेस्रो वार्षिक योमरी पुन्ही उत्सव

डेलावेयर भ्याली नेवा: पुचाले भर्खरै मिडलटाउन, डेलावेयरमा आफ्नो तेस्रो वार्षिक योमरी पुन्ही उत्सवको आयोजना गरि सबै उमेरका एक सय भन्दा बढी सहभागीहरूलाई आकर्षित गर्ने गरि कार्यक्रम सम्पन गरेको छ । कार्यक्रममा तीन पुस्तासम्म फैलिएको परिवारलाई सफलतापूर्वक एकताबद्ध गरि योमरी बनाउने…

नेवा: समुदायले योमह्री पुन्ही मनाउँदै, आजै ज्यापु दिवस

उपत्यकाका नेवा: समुदायले आज हर्सोल्लासका साथ योमरी पुन्ही मनाउँदैछन् । तिहारमा देउसी–भैलो खेले जस्तै टोलभर गाउँदै योमरी माग्ने चलन नेवा:समुदायमा छ । सोही परम्पराअनुसार नेवारी गीत गाउँदै बालबालिकादेखि बुढापाकासम्म सहभागी भइ आज दिनभर योमरी मागिन्छ । इष्टमित्र, साथीभाइ, पाहुनालाई बाँडीचुडी…

सातगाउँले जात्रा शुरू, कीर्तिपुर र चन्द्रागिरिमा आज सार्वजनिक बिदा

काठमाण्डौको दक्षिणपश्चिम क्षेत्रमा सात गाउँले जात्रा हिजो बाट शुरू भएको छ । कीर्तिपुर दरबार क्षेत्रसँगै आसपासका मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा जात्रा हुने गर्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ भनिन्छ । काठमाण्डौको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये…

अमेरिकाको वासिंगतन डिसी महानगर क्षेत्रमा यःमरि पुन्हि मनाईने

नेवा: समुदायले मनाउने यःमरि पुन्हि अर्थात् योमरी पूर्णिमा यस वर्ष अमेरिकाको डिसी महानगर क्षेत्रमा उल्लासका साथ मनाईदैछ। ल्याय्म्हा अमेरिका गुठी र नेवा:अर्गनाइजेसन अफ अमेरिकाले क्रमस डिसेम्बर १४ र १५ मा दिन कार्यक्रम हुने भएको छ। डिसेम्बर १४ मा साँझ ४:३०…

उपत्यकामा आज सकिमिला पुन्ही ,गेडागुडीबाट देवताका कलात्मक आकृति

काठमाण्डौ – आज कार्तिक शुक्ल पूर्णिमा, नेपाल संवतको पहिलो पूर्णिमा, नेवा: समुदायले भुटेको नयाँ गेडागुडीबाट विभिन्न देवी देवता, मन्दिर र जात्राको कलात्मक आकृति बनाएर प्रदर्शन गरेर सकिमिला पुन्हि मनाउने चलन छ । भुटेको गहुँ, भटमास, मकै, धानको लाभा, बदाम, केराउ,…

पाटनको कातीप्याखँ र कातीप्याखँका कथाहरु विमोचित

ललितपुर महानगरपालिका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपालभाषा र नेपाली भाषामा प्रकाशित कार्तिक नाच सम्बन्धित बाल पुस्तक विमोचन गर्नुभएको छ । आफू स्वयमं आमा भएको र आफ्नो बच्चालाई सुत्नेबेला कथा सुनाउने गरेको अनुभव बताउनुहुँदै उहाँले यस पुस्तकको ठुलो महत्व रहेको बताउनुभयो…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि

तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने भएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिनुभयो । यो नाच भगवान विष्णुका…

प्रकाश साय्‌मिया सफू ‘स्वरसम्राट नारायणगोपाल’या पितब्वज्या

नारायणगोपालया जीवनया थथ्याः–क्वथ्याःनिसें अले नारायणगोपालनिसें स्वरसम्राट नारायणगोपाल तकया यात्राया थी थी पक्षयात कःघानाः खय् भासं च्वयातःगु सफू ‘स्वरसम्राट नारायणगोपाल’ पितब्वज्या जूगु दु । संकिपा निर्देशक, निर्माता व च्वमिया कथं नं म्हसीका दुम्ह प्रकाश साय्‌मिं च्वयादीगु उगु सफू मंगलबारखुन्हु यलय् ग्वसाः…