स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । स्वयम्भूको संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले दुवै मन्दिर चर्किएर जोखिममा परेपछि करिब एक वर्षको समयावधिमा मर्मतसम्भार तथा जीर्णोद्धार गरेको हो । पुरातत्व विभागले…

आज ग्याल्पो ल्होसार मनाउँदै शेर्पा समुदाय

फागुन शुक्ल प्रतिपदा। शुक्रबार शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदैछ। नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेको हो। मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको…

महाशिवरात्रि नजिकिएसँगै नागा बाबा पशुपति आउन थाले

काठमाडौ । महाशिवरात्रि नजिकिएसँगै छिमेकी मुलुक भारत सँगै नेपालका विभिन्न ठाउँबाट नागा बाबा काठमाडौँ आउन थालेका छन् । आज नागा बाबाहरू जन्तीसहित काठमाडौँ आएर अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट उनीहरू प्रवेश गरेका हुन । जोगीका चार सम्प्रदाय…

माधवनारायणको पूजासँगै एक महिने स्वस्थानी व्रत समापन

काठमाडौँ । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला आज बिहान भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको पूजा गरेपछि व्रत समापन गरिएको हाे।…

शोभायात्रा गरी बुद्धको आयुसंस्कार परित्याग दिवस मनाइयो

शाक्यमुनि सिद्धार्थ गौतम बुद्धको जन्म,सम्बोधिलाभ तथा महापरिनिर्वाण दिवसको त्रिसंयोग परेको दिन वैशाख पूर्णिमालाई विश्वका समस्त बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्तीको रूपमा विश्वभर मनाइन्छ । यसरी नै बुद्धको जीवनमा महत्वपूर्ण संयोग परेको दिन माघ शुक्लपूर्णिमा (सिल्लापुन्हि) पनि हो । यस दिन भगवान्…

वल्फग्यांग कोर्नको ५० वर्ष अघिको नेपाल सम्वन्धि पुस्तक सार्वजनिक हुँदै

जर्मन आर्किटेक्ट वल्फग्यांग कोर्नले ५० वर्ष अघि आफ्नो नेपाल बसाई र भोगाई सम्बन्धि आत्मवृतान्त पुस्तक तयार परेका छन् । ‘गाइडेड बाइ गड्स, लस्ट इन लाइन्स’ नामक दिइएको उक्त पुस्तक ‘बाखं न्यने वा’ ले शनिबार काठमाडौंको येत्खा बहालमा एक कार्यक्रमको आयोजना…

आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको…

आज माघे संक्रान्ति घ्यु चाकु खाने दिन , देशभर सार्वजनिक बिदा

ठमाडौं । आज देशभर माघे संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइँदैछ। माघ १ गते पर्ने यो पर्व नेपालका थारु, मगर लगायत हिन्दू समुदायले विशेष महत्त्वका साथ मनाउने परम्परा रहीआएको छ। आजकै दिन सूर्यले मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई वैदिक…

आजदेखि स्वस्थानी व्रतकथा सुरु

काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक…

आज डिसेम्बर २५ अर्थात ‘क्रिसमस डे’, यस्तो छ कथा 

येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार प्रत्येक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । क्रिसमस किन र कसरी मनाईन्छ ? यस्तो छ कथा  क्रिसमसको कथा आजभन्दा करिब २ हजार बर्षअघिको हो । बाइबलमा उल्लेख भए अनुसार त्यसबेला…