दोहोरो अङ्कले घट्यो सेयर बजार, काराेबार पनि खुम्चियाे

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम…

लगातार बढेको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ ।

  काठमाण्डौ – लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । चाँदीको भाउ भने हिजोको तुलनामा तोलामा ६० रुपैयाँले बढेको…

सुनचाँदीको भाउमा लागतार कीर्तिमान

काठमाण्डौ – सुनचाँदीको भाउले आज पनि कीर्तिमान कायम गरेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति…

हिजो केही घटेको सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ ।

काठमाण्डौ – हिजो केही घटेको सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…

आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो । बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम गरिएको छापावाल सुन बिहीबार तोलामा २ लाख…

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

काठमाण्डौ – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख…

सेयर बजारमा रूचाइएका ३ हाइड्रोपावर कम्पनी, बन्लान् ‘ब्लू चिप’?

केही वर्ष अघिसम्म बजारमा चिलिमे जलविद्युत र बुटवल पावर कम्पनी ‘ब्लु चिप’ कम्पनीको रूपमा मानिन्थे। धेरै उतारचढाव नहुने, वर्षौंदेखि राम्रो नाफा कमाइरहेका, नियमित लाभांश दिइरहने, विश्वसनीय ब्रान्ड र सुदृढ वित्तीय अवस्था रहेका कम्पनीहरूलाई सेयर बजारमा ‘ब्लु चिप’ कम्पनी भनिन्छन्। पछिल्लो…

आज नाडाको ४९औँ साधारण सभा हुने

अटो व्यवसायीहरूको छाता सङ्गठन नाडा अटोमोबाइल्‌स एसोसिएसन अफ नेपाल (नाडा) को ४९औँ वार्षिक साधारण सभा पूर्वनिर्धारित मितिमै हुने भएको छ। आजको साधारण सभा दि प्लाजा, ललितपुरमा आयोजना गर्ने भएको छ। केही सञ्चार माध्यमहरूमा साधारण सभा रोकिन सक्ने वा अन्योल रहेको…

लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज समान्य बढेको छ ।

काठमाण्डाै – लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २७ अङ्कले बढेर २ हजार ५ सय ८४ दशमलव ४९ विन्दुमा पुगेको छ । आज विकास बैंक, लगानी, बीमा,…

सुनको भाउ आज घटेको छ ।

काठमाण्डौ – सुनको भाउ आज घटेको छ । सुन आज तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ २ लाख ६० हजार ४ सय…