जेठ महिनाको सुरुवाती चरणमै सुनचाँदीको मूल्यमा ठुलो गिरावट आएर उपभोक्तालाई केही राहत मिलेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४…
