घट्यो सुनचाँदीको मूल्य: आज तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – सुनको मूल्यमा केही दिनयता देखिएको उच्च उतारचढावबीच आज उपभोक्तालाई केही राहत मिलेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा तोलामा ३ हजार रुपैयाँको भारी गिरावट आएको छ । हिजो प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार…

प्रि-आईपीओ’ को अवैध धन्दामा नफस्नुहोस्: धितोपत्र बोर्डको कडा चेतावनी, ठगी गर्नेलाई कारबाहीको संकेत

काठमाडौं । शेयर बजारमा लगानी गर्ने नाममा सर्वसाधारणलाई लुट्ने ‘प्रि-आईपीओ’ को अवैध धन्दा मौलाएपछि नेपाल धितोपत्र बोर्डले कडा कदम चालेको छ। फेसबुक, ह्वाट्सएप र भाइबरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गर्दै केही संगठित संस्थाहरूले निकट भविष्यमा आईपीओ आउने भन्दै अवैध रूपमा पैसा…

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड: मूल्य वृद्धिको गति अनियन्त्रित

काठमाडौँ — नेपाली बजारमा सुनचाँदीको मूल्यले पुनः नयाँ उचाइ छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ पुगेको छ। हिजो तोलामा २ लाख ९९ हजार २ सय…

नेपाली बजारमा सुनको मूल्यले पुनः ऐतिहासिक उचाइ कायम गरेको छ।

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले पुनः ऐतिहासिक उचाइ कायम गरेको छ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले बढेर दुई लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ। केही समययता लगातार उकालो लागिरहेको सुनको मूल्यले सर्वसाधारणको ढाड…

सुनको मूल्यमा अस्वभाविक गिरावट: कीर्तिमानी उचाइबाट खस्कियो बजार, सर्वसाधारणमा अन्योल

नेपाली बजारमा सुनको मूल्यमा देखिएको अस्वभाविक गिरावटले लगानीकर्ता र उपभोक्ता दुवैलाई तरंगित बनाएको छ। केही दिन अघिसम्म आकाशिएको सुनको भाउ निरन्तर ओरालो लाग्ने क्रम जारी रहँदा सर्वसाधारण आश्चर्यमा परेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला रु…

अन्तर्राष्ट्रिय बजारको दबाब: स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा व्यापक गिरावट

नेपाली बजारमा पछिल्लो केही दिनदेखि ओरालो लागेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको छ । महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य एक…

साताको मध्यमै सुनचाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ— नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३…

यूएईविरुद्ध नेपालको कसिलो बलिङ: सन्तोष यादवको डेब्यु, सिरिज कब्जा गर्ने दाउमा नेपाल!

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेसँगै यूएईलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। घरेलु मैदान र…

घट्यो सेयर बजार: नेप्से २८०७ विन्दुमा, होटलबाहेक सबै समूह राताम्मे

काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज १८ दशमलव १० अङ्कको गिरावट आएको छ । यससँगै परिसूचक दुई हजार ८०७ दशमलव १२ विन्दुमा सीमित भएको छ । आज ३४७ कम्पनीको एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर…

साताको पहिलो दिन घट्यो नेप्से: कस्तो रह्यो आजको बजार?

साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दबाब देखिएको छ। आइतबार नेप्से परिसूचक १३ दशमलव १७ अङ्कले घटेर २ हजार ८२५ दशमलव २३ बिन्दुमा ओर्लिएको छ। बजारमा आएको यो गिरावटसँगै कारोबार रकममा पनि संकुचन देखिएको छ। आज ३४९ कम्पनीका…