ललितपुरमा १६ संस्करणको घरेलु प्रदर्शनी (भिडियोसहित)

ललितपुर – ललितपुर महानगरपालिकामा १६ संस्करणको ललितपुर महानगर घरेलु प्रदर्शनी शुरू भएको छ। पुल्चोकमा रहेको महानगरको प्राङ्गणमा हरेक हप्ताको शुक्रबार र शनिबार आयोजना भइरहेको घरेलु प्रदर्शनीको  १६ संस्करणआज शुक्रबार  शुरू भएको हो । नेपाल घरेलु साना उद्योग महासंघको ललितपुर महानगर…

सुनको भाउ सामान्य घट्यो

काठमाडौं –  सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । तोलामा दुई सय रुपैयाँले घटेर सुन आज तोलाको एक लाख १० हजार रुपैयाँ छ । हिजो विहिबार तोलाको एक लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। अस्ति…

सरकारले विद्युत् महसुल घटाउने

काठमाडौं –  सरकारले विद्युतको आन्तरिक खपत बढाउनका लागि निःशुल्क बिजुली उपलब्ध गराउने विषयलाई पुनः महत्वका साथ आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । आन्तरिक उत्पादन वृद्धि हुँदै गएकाले गरिब तथा विपन्न वर्गलाई २० युनिटसम्म निःशुल्क बिजुली दिन सकिने सरकारको ठहर…

सुनको भाउ आज घट्यो

काठमाडौं – हिजो भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने घटेको छ । तोलामा ८ सय रुपैयाँले घटेर सुन आज एक लाख १० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको…

खुल्यो भूगोल र रावा इनर्जीको आईपीओ

काठमाडौं – भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र रावा इनर्जी डेभलपमेन्टले एकसाथ आईपीओ बिक्रीमा ल्याएका छन् । भूगोलले सर्वसाधारणका लागि र रावाले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो। भूगोल इनर्जीले १० करोड…

ट्राफिक जामका कारण उपत्यकामा वार्षिक एक खर्ब १६ अर्बको क्षति

काठमाडौं – काठमाडौँ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक एक खर्ब १६ अर्ब बराबरको आर्थिक क्षति हुने गरेको छ। सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, सवारी साधनमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले…

रसुवाबाट चीनमा १५ करोडको सामग्री निर्यात

बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् । चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म…

एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ८ हजार रुपैयाँ रहेको सुनको भाउ आज लाख ९ हजार रुपैयाँमा पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि भाउ बढेको…

सिटी होटलको आईपीओ बिक्री खुला

काठमाडौं – सिटी होटलले आईपीओ आज चैत २१ गतेदेखि बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि उक्त आईपीओ निष्कासन गरेको हो । होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गर्ने जनाएको छ ।   सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब…

भाइदेग मन्दिर पुनःनिर्माणका लागि १४ लाख रूपैयाँ सहयोग

ललितपुर – रोटरी क्लब अफ पाटन हेरिटेजले पाटन दरबार क्षेत्रमा रहेको भाइदेगः मन्दिर पुनःनिर्माणका लागि रु १४ लाख संस्कृति सम्पदा संरक्षण समूहलाई हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्कीले संस्कृति सम्पदा संरक्षण समूहका अध्यक्ष…