फिफा अध्यक्षमाथि छानविन गर्न माग

काठमाडौं । युरोपेली संसद्का दर्जनौँ सांसदहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि छानबिन सुरु गर्न समर्थन जुटाइरहेका छन्। उनीहरूका अनुसार अमेरिकी स्ट्राइकर फोलारिन बालोगनले यसअघि रातो कार्ड पाएको भए पनि उनलाई खेल्न अनुमति दिने निर्णयमा इन्फान्टिनोको संलग्नता रहेको हुनसक्छ। बालोगनलाई जुलाई १…

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा सरकारका नियमित कार्यसूचीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकका निर्णय सार्वजनिक भएपछि…

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाण्डौ – सुनचाँदीको भाउ आज बुधबार पनि घटेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७०० र चाँदीको भाउ तोलामा ४ हजार ६१५ रुपैयाँ थियो । तर आइतबारयता भाउ लगातार घटेको हो…

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६ जना सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमा मादकपदार्थ सेवन गरेका ६८, नियमविपरीत ‘राइड सेयरिङ’…

रौतहटमा चक्कु प्रहारबाट एकको मृत्यु

रौतहट- रौतहटको ईशनाथ नगरपालिका- ३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन साहको मृत्यु भएको छ । औरैयास्थित ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका ईशनाथ नपा- १ बन्जरहाका ६० वर्षीय साहको मृत्यु भएको र टाउकोमा चोट लागेका वृद्ध…

अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम

काठमाडौँ- मौसमविद्हरूले यस वर्षको मनसुनमा लामो समयसम्म सुक्खा अवस्था रहने, अचानक अत्यधिक वर्षा हुने, आकस्मिक बाढी, पहिरो तथा हिमनदीसँग सम्बन्धित जोखिम बढ्नसक्ने चेतावनी दिएका छन् । पाकिस्तान र भारतका विभिन्न स्थानमा विनाशकारी बाढी तथा बादल फाटेर उत्पन्न भएका विपद्का घटना…

पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्विट्जरल्यान्डले तय गर्यो अर्जेन्टिनासँगको भेट

गोलरक्षक ग्रेगोर कोबेलको उत्कृष्ट प्रदर्शनमा स्विट्जरल्यान्डले एतिहासिक रुपमा क्वाटरफाइनलमा स्थान बनाएको छ।अब उसले अन्तिम ४ मा प्रवेशका लागि साविक च्याम्पियन अर्जेन्टिनासँग खेल्ने छ। कोलम्बिया विरुद्धको अन्तिम १६ को खेलमा निर्धारित र अरिक्त समय गोलरहित बराबरी खेलेपछि स्विटजरल्यान्डले पेनाल्टी सुटआउटमा ४-३…

शेयर बजार २४ अङ्कले बढ्याे, ४ अर्ब ४० कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ५७ अङ्कले बढेर २ हजार ६५१ दशमलव ६८ विन्दुमा पुगेको छ । आज सबै समूहको उपसूचक बढेकोमा व्यापार…

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई) सरकारले १११ नेपाली नागरिकलाई आममाफी दिएको छ। ईद अल–अधा २०२६ का अवसरमा सरकारले १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्तसमेत गरेको छ। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिजारी गर्दै…

बेल्जियम क्वार्टरफाइनलमा, अमेरिकाको ऐतिहासिक सपना अधुरै

फिफा विश्वकप २०२६ को रोमाञ्चक अन्तिम १६ को खेलमा ​बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ। रोमाञ्चक खेलको दोस्रो हाफको इन्जुरी समयमा स्टार स्ट्राइकर रोमेलु लुकाकुले उत्कृष्ट गोल गरेपछि बेल्जियमले अमेरिकामाथि ४–१ को सशानदार जित दर्ता गर्‍यो। यो जितसँगै बेल्जियम आठ वर्षपछि…