घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रू एक हजार र चाँदी तोलामा रू ३५ घटेको हो । बिहीबार प्रतितोला रू एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल…

विश्वकप छनोटमा कोलम्बियाविरुद्ध ब्राजिलको रोमाञ्चक जित

विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले कोलम्बियालाई २-१ ले पराजित गर्दै विश्वकप छनोटमा खस्किदो प्रदर्शनबाट केही राहत महसुस गरेको छ। जितपछि पनि ब्राजिल छैटौं स्थानमा कायम छ। तर उसले चौंथो स्थानको इक्वेडर र पाँचौं स्थानको कोलम्बियासँगको…

आज गोरखा जाँदै पूर्वराजा शाह, के हो गोरखकाली पूजाको यथार्थता?

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह आज शुक्रबार गोरखा जाँदैछन्। शाह गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेका हुन्। उनले भोलि गोरखकाली विशेष पूजा गर्ने तयारी रहेको स्रोतले जनाएको छ। पूजाका लागि प्रोडा. जगमान गुरुङको टोली त्यहाँ पुगिसकेको छ।…

काठमाडौं महानगरपालिका वडा २७ ले कवि गोष्ठी सम्पन्न गरे

काठमाडौं महानगरपालिका वडा २७ ले विश्व कविता दिवसको अवसरमा ९मार्च २१० का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । उक्त कार्यक्रम निर्देशक ,लेखक र निर्माता प्रकाश सायमीले संचालन गरेका थिए । काठमाडौँको रानीपोखरी परिसरमा भएको उक्त कार्यक्रममा करिब ४ण्…

अमेरिकी डलर घट्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ। आजको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ। बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ०२ पैसा र…

आइपिएल: कुन टिमले कप्तान बदले, पहिलो पटक खेलाडीलाई ‘म्याच फी’

इन्डियन प्रिमियर लिगको नयाँ संस्करण २२ मार्चदेखि सुरु हुँदै छ। १८ औं संस्करणको आइपिएलमा आइपुग्दा यो पटक बाट खेलाडीले आफ्नो मुल्य बाहेक हरेक खेल खेलेबापत ‘म्याच फी’समेत पाउने भएका छन्। यो पटक हरेक खेल खेलेवापत खेलाडीले ‘म्याच’ फी बापत पनि…

घट्यो चाँदीको मूल्य, सुनको स्थिर

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा रु १५ ले घटेको छ । सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । बुधबार प्रतितोला रु एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै…

आजदेखि एसइई, ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसईई सञ्चालन हुनेछ। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना…

रामनवमीमा सार्वजनिक विदा

काठमाडौँ- सरकारले यही चैत २४ मनाइने रामनवमीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा…

गोरखा जाँदै पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाँदैछन्। उनी गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेको सम्वाद सचिव डा.फणिराज पाठकले जनाएका छन्। उनी यसैसाता जाने भनिएपनि गते भने खुलाइएको छैन। यतिबेला राजावादीहरूको सक्रियता र विभिन्न कार्यक्रमहरूले पूर्वराजा शाहको भ्रमणलाई…