पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रोस

काठमाडौँ – अखिल नेपाल फुटबल संघले अस्ट्रेलियाका म्याट रोसलाई पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक बनाएको छ। म्याटले एन्फा महासचिव किरण राईको उपस्थितिमा एक वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। एन्फाले ४ सय ५ जनाको आवेदन परेको र त्यसबाट २०…

आइपुगे विश्वकप विजेता बफोन

काठमाडौ- गत आइतबारदेखि जारी ‘केपी ओली कप फुटबल’ प्रतियोगिता हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आइपुगेका छन् । विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक बफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर आइतबार दिउँसो नेपाल आइपुगेका हुन् । केपी‌…

बालेनप्रति सुनिताको टिप्पणी : अरुलाई दोष लगाउनु भन्दा आफ्नो कर्तव्य पुरा गरौं

काठमाडौंका मेयर बालेन साहले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै उपप्रमुख सुनिता डंगोलले असन्तुष्टि व्यक्त गरेकी छन्। पछिल्लोपल्ट प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी फेसबुकमा स्टाटस लेखेका थिए। बालेनले प्रधानमन्त्री ओली आफूलाई हराउन लागेको…

मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान

मनाङ- जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप लगाइने राजेन्द्र श्रेष्ठले…

आज ग्याल्पो ल्होसार मनाउँदै शेर्पा समुदाय

फागुन शुक्ल प्रतिपदा। शुक्रबार शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदैछ। नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेको हो। मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको…

काठमाडौंमा भूकम्पको धक्का महसुस ,सिन्धुपाल्चोकमा एक कैदी घाइते

काठमाडौं लगायतका स्थानमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान २:५१ बजे भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँ नजिकै केन्द्रविन्दु भएको भूकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान…

अब भूकम्पपछिको पुनःनिर्माण द्रुत गतिमा अघि बढ्छः गृहमन्त्री

काठमाडौँ – पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ। बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको…

च्याम्पियन्स ट्रफी क्रिकेट : पाकिस्तान र बंगलादेश सान्त्वना जितको खोजीमा

१५ फागुन, काठमाडौं । पाकिस्तामा जारी नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ए अन्तर्गत पाकिस्तान र बंगलादेशबीच खेल हुँदैछ । रावलपिण्डीस्थित रावलपिण्डी क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेकाले…

अब वीर अस्पतालमा दुई सिफ्ट अप्रेसन हुने

१५ फागुन । काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अप्रेसन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अप्रेसन सुरु गर्ने गरी व्यवस्थापन गरिएको अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले जानकारी दिए । ‘अहिले एक…

बाँके राष्ट्रिय निकुञ्जमा देखिन थाले पाटे बाघ

बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन् । निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामेरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको…