काठमाडौँ, २१ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाइएको हो। नयाँ मूल्यसूचीअनुसार आज बिहान १२ बजेदेखि काठमाडौँ उपत्यकामा पेट्रोलको…
