न्यु चन्डीगढमा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा पञ्जाब किङ्सले गुजरात टाइटन्समाथि ३ विकेटको जित दर्ता गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६२ रन जोडेको थियो।…
