माले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु

काठमाडौं । आज नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन बिहान आठ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । निर्धारित समयमै सुरु भएको मतदानमा विभिन्न पदका उम्मेदवार र प्रतिनिधिहरू एउटै लाइनमा बसेर मतदान गरिरहेका छन् । मतदान स्थलमा उत्साहपूर्ण वातावरण…

साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ र इस्ट बङ्गाल खेल्दै

काठमाण्डौ – साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ क्लब र भारतको इस्ट बङ्गाल फुटबल क्लबले खेल्दैछन् । यो खेल बेलुका ६ बजे दशरथ रंगशालामा शुरू हुनेछ । यसअघि नै फाइनलमा पुगिसकेका यी दुई टोली लिग चरणको अन्तिम खेल खेल्न लागेका…

सुनको भाउ आज तोलामा बढ्यो, चाँदीको अहिलेसम्मकै उच्च

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५९ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई…

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेअनुसार अमेरिकी डलरको मूल्य बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । आजका लागि अमेरिकी डलर एकको खरिददर १ सय ४४ रुपैयाँ…

हिजो कीर्तिमान बनाएको सुनको भाउ आज

काठमाण्डौ – हिजो सोमवार अहिलेसम्मकै उच्च भएको सुनको भाउ आज घटेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेर तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ…

एमालेको नयाँ नेतृत्वका लागि मतदान शुरु हुँदै

काठमाण्डौ – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अबको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार नयाँ नेतृत्वका लागि गएराति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भइसकेको अवस्थामा मतदानको…

एमाले नेतृत्वका लागि अन्तिम नामावली सार्वजनिक

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ। केन्द्रीय निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको अन्तिम सूचीअनुसार अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच सीधा प्रतिस्पर्धा…

३१औँ महानगर दिवसमा काठमाडौंका परम्परागत बाजा गुरूहरूको सम्मान

काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागले ३१औँ महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाका परम्परागत बाजा सिकाउने गुरूहरूलाई सम्मान गरेको छ । हिजो काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत,…

भक्तपुरमा डेरामा चोरी, सुन पसलेसहित १० जना पक्राउ

काठमाडौं । भक्तपुरमा डेराकोठामा चोरी गर्ने १० जनाको ग्याङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको मन्थली नगरपालिका–१३ घर भएका २० वर्षीय आशिष केसी, काभ्रेको धुलिखेल खड्का गाउँ घर भएका २२ वर्षीय सरोज भुजेल, उदयपुरबाट बसाइ सरी सुनसरी घर…

चुनावको लागि राजनीतिक गतिविधि बढ्दै

काठमाण्डौ – प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि चुनावका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ । राजनीतिक दलहरूले पनि चुनावी गतिविधि अगाडि…