काठमाडौँ- बागती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि गत मंसिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काएको थियो । यस कदमको विरोधमा आज पिडीतहरूले माइतीघरमा बाजासहित विरोध प्रदर्शन गरेका छन् । सडक विस्तारका लागि सरकारले निजी सम्पत्तिमाथि…
