काठमाण्डाै – एसीसी १९ वर्षमुनिको पुरुष प्रिमियर कप क्रिकेटको फाइनलमा घरेलु टोली यूएईले नेपाललाई १ सय ४८ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को कारवान मैदानमा टस हारेर ब्याटिङ गरेको यूएई ४५ ओभर ५ बलमा १ सय…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पितृशोक परेको छ । उनका पिता डा. रामनारायण साहको उपचारका क्रममा आज निधन भएको हो । बानेश्वरस्थित सिभिल अस्पतालमा साहको उपचार भइरहेको थियो ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो। आइतबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला २…
काठमाडौं । काठमाडौं गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा प्लेअफ संभावना अझ मजबुत बनाउँदै कर्णाली याक्समाथि ५ विकेटको उत्कृष्ट जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको आजको एकमात्र खेलमा काठमाडौंले १४९ रनको लक्ष्य १७.६ ओभरमै पूरा गर्दै प्रभावशाली…
काठमाडौँ, मङसिर १४ गते । नेपालले आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप २०२५ मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी)मा सहभागिता जनाउने भएको छ । सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ। आज काठमाडौँको राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा गरिएको हो। रवि लामिछाने सभापति रहेको रास्वपा र समीक्षा बास्कोटा अध्यक्ष रहेको विवेकशील साझाबीच एकता गर्ने केही…
काठमाण्डाै – वेस्ट इन्डिजका क्रिकेटर आन्द्रे रसेलले इन्डियन प्रिमियर लिग (आईपीएल) बाट सन्न्यास लिएका छन् । कोलकाता नाइट राइडर्स (केकेआर) ले सन् २०२६ को सिजन अगाडि रिटेन नगरेपछि ३७ वर्षीय रसेलले आईपीएल करियरबाट सन्न्यास लिने निर्णय गरेका हुन् । उनले…
काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार थप ४० अर्ब रूपैयाँ उठाउने भएको छ। बजारमा तरलता अत्याधिक बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने जानकारी दिएको छ। यसका लागि आइतबार ३ बजे बोलकबोल हुने राष्ट्र बैँकले जानकारी दिएको छ।…
आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । छिमेकी जिल्ला बझाङको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । सैपाल हिमालमा…
काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएन) बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभएकाे हाे । लामो समयदेखि विवाद र विभाजनमा फसेको…