जनकपुरधाम- सीताराम विवाहपञ्चमी महोत्सवमा भीड बढ्न थालेपछि मन्दिर वरिपरिको क्षेत्रमा गाडीलाई प्रवेशमा रोक लगाइएको छ । ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले गुरु योजना तयार गरेको हो । धनुषाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुर्यबहादुर शाहीका अनुसार विवाहपञ्चमीमा ट्राफिक…
