प्रशासनसित इजाजत नलिईकन सडकमा उत्रिने ओलीको चेतावनी, प्रधानमन्त्रीलाई दिए यस्तो हाँक

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई खुला चेतावनी दिँदै प्रशासनको इजाजत नलिईकन विरोध प्रदर्शन आयोजना गर्ने बताएका छन् । सरकार नै संवैधानिक नभएकाले स्वीकृति लिनुपर्ने आवश्यकता नरहेको उनको तर्क छ । आज युवा संघ नेपालको कार्यक्रममा…

मेसीप्रेरित खेलमा इन्टरमियामी सेमिफाइनलमा

लियोनेल मेसीको अर्को एक उत्कृष्ट प्रदर्शनमा इन्टरमियामीले इस्टर्न कन्फ्रेन्स कपको सेमिफाइनलमा स्थान बनाएको छ। आइतबार बिहान भएको खेलमा मियामीले न्यासभिल एफसीलाई ४-० को फराकिलो अन्तरले हराउँदा तीन गोलमा मेसीले प्रत्यक्ष योगदान दिंदा अर्को एक गोलमा पनि उनको भूमिका रहेको थियो।…

प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र सन्डरल्यान्डको खेल बराबरी भएको छ । गएराति भएको खेलमा आर्सनल र सन्डरल्यान्डले २–२ गोलको बराबरी खेलेका हुन् । यस्तै म्याचेस्टर युनाइटड र टोटनहमले पनि २–२ गोलको बराबरी खेले । अन्य खेलहरुमा चेल्सीले…

आलमको निधनः रौतहटका तीन पालिकाले दियो सार्वजनिक बिदा

रौतहट । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा तीन पालिकाले शोक बिदा दिएको छ । आइतबार पालिकाहरुले शोक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएका हुन् । रौतहट क्षेत्र नम्बर २ मा पर्ने राजपुर, ईशनाथ र परोहाले शोक…

आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ । आज सुन २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८…

हङकङ सिक्सेसअन्तर्गत बाउलमा नेपाल यूएईसँग ४३ रनले पराजित

ठमाण्डौ – हङकङ सिक्सेसको बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल पराजित भयो । योसँगै नेपालको खेल सकिएको छ । पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई जितका लागि एक सय ३० रनको लक्ष्य…

बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु

बागमती- पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका- ९ मास्टरचोकमा गए राति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको मकवानपुर…

नेवा: राष्ट्रिय परिषदद्वारा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखलाई नेपाल सम्बत् उद्गमस्थल संरक्षणका लागि आग्रह।

काठमाडौं । नेवा: राष्ट्रिय परिषदले नेपाल सम्बत्‌को ऐतिहासिक उद्गमस्थल शिला मुग: (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर, सिनामंगल) भित्र रहेको पुरातात्त्विक सम्पदा संरक्षणका लागि औपचारिक पहल गरेको छ। परिषदका संयोजक सुमन सायमी, सांस्कृतिक विभाग प्रमुख यादव लाल कायस्थ, राजनीतिक विभाग प्रमुक…

चुनावका लागि ६० प्रतिशत तयारी पूरा: आयुक्त भण्डारी

काठमाडौँ – कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा आमनिर्वाचन हुने दाबी गरेका छन्। उनले राष्ट्रियसभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा आगामी फागुन २१ गते चुनावका लागि ६० प्रतिशत तयारी पूरा भएको जिकिर पनि गरे। उनले चुनाव…

जय बागेश्वरीमा ब्रम्हाको ब्रम्हासन मन्दिर उद्घाटन ‘ग्वलः देँ’ (ग्वलः देश) को प्राचीनता फर्किँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज ब्रम्हाको ब्रम्हासन मन्दिर समुद्घाटन गर्नुभएको छ । उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतसहित प्रमुख शाहले महानगरपालिकाको वडा नम्बर ८ जयवागेश्वरी,…