मौसम सफा नभएसम्म पदयात्रामा नजान कास्की प्रशासनको आग्रह

गण्डकी । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले आज सार्वजनिक सूचनामार्फत सबैमा आग्रह गरेको छ । प्रतिकुल मौसमका कारण उत्पन्न हुने जोखिम र लेक लाग्नसक्ने समस्यालाई दृष्टिगत…

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो

काठमाण्डौ – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ अन्तरले हराएको छ । नेपालको जितमा दुबै गोल कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले गरिन् । भारतको लागि करिश्मा पुरूषोक्तम सिरभोएकरले १ गोल गरिन् । सिलोङको जवाहरलाल नेहरू रंगशालामा…

सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

काठमाडौँ, ११ कात्तिक : अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । गत आइतबार एकै दिन प्रतितोला रू ११ हजार छ सयले घटेर रू दुई लाख ४१ हजार ९०० कायम भएको…

उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित

गोरखा । उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका-७ का पासाङफुञ्जो लामाले जानकारी दिए । ‘गए राति हल्का पानी…

सल्यानको बाङ्गेलाखुरीमा गाडी दुर्घटना, ३ जना घाइते

दाङ । नेपालगन्जबाट सल्यानको अर्वारे जान लागेको यात्रुवाहक गाडी पल्टिँदा ३ जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत सल्यानको बागचौर ४ बाङ्गेलाखुरी सडक खण्डमा लुप्र०१–००१ख ०२४१ नम्बरको को फोर्स गाडी दुर्घटना हुँदा दार्मा गाउँपालिका– ५ बस्ने वर्ष ३३ को…

सङ्खुवासभाको किमाथाङका केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभा जिल्लाको किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प…

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसवर्षको छठ पर्व सकियो

काठमाण्डौ – सूर्यको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि…

तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज, भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि दिउँसो र राति गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको…

मैत्रीपूर्ण खेलमा भारतविरुद्ध भिड्दै नेपाल

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको सामना गर्दै छ। त्रिदेशीय मैत्रीपूर्ण खेलमा नेपाल यसअघि इरानसँग पराजित भएको थियो। इरान विरुद्ध पहिलो हाफमा समालिएको प्रदर्शन गरे पनि दोस्रो हाफमा नेपाल केही मिनेटमै ३ गोल खान पुग्दा फराकिलो अन्तरले पराजित…

सुनको मूल्य तोलाको दुई हजार घट्यो

काठमाडौँ- स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रू दुई हजारले घटेर रू दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रू ३५ ले घटेर…