लमजुङ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेको घरमा गएराति ढुंगा हानिएको छ । लमजुङको सदरमुकाम बेँशीसहरस्थित पाण्डेको घरमा मध्यरात अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गरी झ्यालको सिसा फुटाएको उनले बताएका छन् । पाण्डेका अनुसार उनकी ८२ वर्षीया हजुरआमा सुतेको…
Category: ताजाखबर
