काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएका युवाहरूलाई आज भेटिरहेकी छन् । उनले विभिन्न अस्पतालहरूमा पुगेर घाइतेहरू भेटेकी हुन् । शुक्रवार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पदभार ग्रहण गर्न बाँकी छ । आज उनले वीर अस्पतालको ट्रमा सेन्टर, बानेश्वरको…
