काठमाडौं । ६ नेपाली क्रिकेटरले मलेसियामा हुने महिला इन्टरस्टेट टी-२० च्याम्पियनसिप खेल्ने भएका छन् । नेपाली क्रिकेटर सीता रानामगर, रुबिना क्षेत्री, पूजा महतो, कविता जोशी, कविता कुँवर र राजमती ऐरीले उक्त च्याम्पियनसिप खेल्न लागेका हुन् । च्याम्पियनसिप मलेसियन क्रिकेट संघको…
